जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भोक्राहामा विहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी भोक्राहामा विहीबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।
बुटवलबाट पाल्पा आउँदै लु १ ख ९००५ ट्रिपर सिद्धार्थ राजमार्गको झुम्सामा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको छुट्टाछुट्टै ठाउँमा बुधबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।
रूसी सेनाको विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ।रसियन एएन –२६ नामक विमान सिरियाको हेमिम एयरबेसमा दुर्घटनाग्रस्त हुन पुगेको रूसी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
बेनी नगरपालिका–९ गलेश्वरमा सोमबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परि २ जनाको ज्यान गएको छ। गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नम्बरको ट्याक्टर गलेश्वरमा निर्माणधिन बसपार्क नजीकैबाट कालिगण्डकी नदीमा खसेको थियो।
अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन्।
मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोलानेर ओरालोमा गति नियन्त्रण गर्न नसकी पल्टिँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत दमौलीदेखि पोखरा जाँदै गरेको ना ५ ख ४६०२ नम्वरको मिनीवसले विपरित दिशावाट आएको वा ५३ प ९४८३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएका थिए। घाइते मोरङ विराटनगर महानगरपालिका २१ बस्ने ४६ वर्षीय श्याम कुमार शाहको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अछामको रामारोसन गाउँपालिका वडा नम्बर ३ मुजा बगरमा आइतबार (आज) ट्र्याक्टर दुर्घटना हुँदा २ महिलाको मृत्यु भएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्लाको गजुरी गाउँपालिका वडा नं १ कालिका मन्दिर नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा शुक्रबार भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
बाजुराको बडीमालिका नगरपालिका–८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हुम्ला जिल्ला आनन्द गाउँपालिका–३ का अन्दाजी ४० वर्षका बलबहादुर बुढा र मुगु जिल्लाको खत्याड गाउँपालिका– ८ का कालीबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।