ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चाैध घाइते
रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
रुकुम पूर्वको भूमे गाउँपालिकामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
उर्लाबारी नगरपालिका–१ स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा उर्लाबारीका २४ वर्षीय मनकुमार धिमालको घटनास्थलमै मृत्यु भएको छ।
क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ ।क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो ।
पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
महोत्तरीको भिठ्ठामोड–जनकपुर सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
प्युठानमा भएको बस दुर्घटनामा मृत्यु हुने ५ जनाको सनाखत भएको छ।
पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन्।
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढीबाट सभामुख कप भलिबलका खेलाडी लिएर रोल्पा सदरमुकाम लिवाङ आउँदै गरेको ना २ ख ५२५ न. को बस र लु ३ त ७१५६ न. काे ट्याक्टर सुरुमा आपसमा सामान्य ठोकिएका थिए । साघुँरो सडक भएका कारण बसलाई साईड दिने क्रममा ट्याक्टर देउखरीखोला नजिक सडकबाट करिब एकसय मिटर तल लुङग्री खोलामा खसेको थियो।
–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
भिमसेन थापा गाउँपालिका वडा ५ खान्चोकमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक हिमाल घर्तीको मृत्यु भएको छ । ट्रली बिनाको लु३त ९५६१ नम्बरको ट्याक्टर सडकमा पल्टिदाँ दाङ तुलसीपुर नगरपालिका बनहरी बस्ने वर्ष २२ का घर्ती घाइते भएका थिए ।
काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा पल्टिएको ग्याँसको बुलेटबाट ग्याँस चुहिन थालको छ।
शुक्रबार राती पुर्व पश्चिम राजमार्गको बर्दियाको बारबर्दिया नगरपालिका–आठऔरी बजार नजिक जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
मोरङमा सोमवार साँझ दुईवटा गाडी एकअापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।