६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ।

पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान: पाँच सय किलो फोहर सङ्कलन

कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए।

विष्णुमती नदी सरसफाइ अभियान

संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म शोभा भगवती मन्दिरपरिसरबाट विष्णुमति नदी सरसफाइ गरी सो अभियान सुरु गरिएको हो। विष्णुमतिवरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरिएको सांसद श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्