२३ भाद्र २०८१ आइतबार
image/svg+xml

सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गरे ।

कांग्रेस सभामुखप्रति आक्रामक

प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने माग राख्दा सभामुख कृष्णबहादुर महराले यस विषयको बहसमा बन्देज लगाएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आपत्ति जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्