२१ असार २०८१ शुक्रबार
image/svg+xml

सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ। नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ।

कोरोना भाइरस: ४३५ सङ्क्रमित, साढे दुई लाखले लगाए खोप

यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिइन्। अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघ्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। पछिल्लो समय कोरोनाबाट १४५ सङ्क्रमितको मृत्यु भएको छ।

भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९सय ४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ। कोरोना सुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १ सय ७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्