बिपी साहित्यमा राजनीतिक प्रतिविम्ब
बिपीका ‘तीन घुम्ती’, ‘चन्द्रवदन’ र ‘एक रात’जस्ता कृतिमा राजनीतिक अवस्था, नारी मनोविज्ञान र सामाजिक अन्यायको चित्रण गरिएको छ।
बिपीका ‘तीन घुम्ती’, ‘चन्द्रवदन’ र ‘एक रात’जस्ता कृतिमा राजनीतिक अवस्था, नारी मनोविज्ञान र सामाजिक अन्यायको चित्रण गरिएको छ।
सरकारले काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू भत्काउने तयारी गरेसँगै सुकुम्बासी बस्तीबाट धमाधम सामान निकाल्न थालिएको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिक समाजमा लैङ्गिक समानता, नारी स्वतन्त्रता र आत्मनिर्भरता प्रवर्द्धन गर्न सीताको जीवन उत्तिकै प्रासङ्गिक रहेको बताएकी छन्।
‘रातमा कलम’ कविता संग्रहमा जीवन र प्रकृतिका विविध भावहरूलाई प्रतीक, विम्ब र व्यंग्यात्मक शैलीमार्फत प्रभावकारी रूपमा अभिव्यक्त गरिएको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले पर्साको राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र हुलाकी राजमार्गमा चाल्ने सवारीसाधनबाट कर नउठाउन आदेश जारी गरेको छ।
नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८३’ सम्मान पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई प्रदान गरेको छ ।
इरानले वार्ताका लागि आफ्ना सर्तहरूको सम्मान हुनुपर्ने अडान राखेको छ। विज्ञका अनुसार दुवै पक्षले ‘अधिकतम दबाब’ को रणनीति छोडेर बिचको बाटो नअपनाएसम्म स्थायी सम्झौता हुन कठिन देखिन्छ।
साहित्यकार तथा सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको पाँचौं स्मृति दिवसमा मनाइएकाे छ।
वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्ण रूपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ।
संघीय सरकार र काठमाडौं महानगरपालिकाले नदीकिनारमा लामो समयदेखि बस्दै आएका करिब नौ सय सुकुम्बासी परिवारलाई शनिबार त्यहाँबाट हटाउने तयारी गरेको छ।
सन्देशमा भनिएको छ, ‘भूकम्प एक प्राकृतिक विपत् हो। प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिमलाई बढाउँदै लगेको छ, भूकम्पलाई रोक्न नसके पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट भने आफूलाई जोगाउन सकिन्छ।’
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।