२४ पुस २०८२ बिहीबार
image/svg+xml

दुई हजारले घट्यो सुनको मूल्य

त्यसैगरी चाँदीको मूल्य पनि एक सय रुपैयाँ घटेर तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

स्टीफन हकिङको ८४औँ जन्मजयन्ती : ब्रह्माण्डका रहस्य उजागर गर्ने महान् वैज्ञानिक

उनले ब्ल्याक होल र सामान्य सापेक्षताबिच क्वान्टम यान्त्रिकीको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गर्दै आधुनिक भौतिकशास्त्रमा अमूल योगदान दिए।

शङ्खरापुर बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, सबैको सनाखत

नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो।

सुनसान बन्याे कञ्चनजङ्घा आधार शिविर

ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ।

ट्रम्पको यूटर्न : कोलम्बियामाथि सैन्य कारबाहीको धम्कीबिच पेट्रोलाई ह्वाइट हाउसमा निम्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग बुधबार मैत्रीपूर्ण फोन वार्ता गरेर उनलाई निकट भविष्यमा ह्वाइट हाउसमा भेट्न निम्तो दिएका छन्।

नियात्राकार छविरमण सिलवालकाे दाेस्राे नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लाेकार्पण

नियात्राकार छविरमण सिलवालको नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लोकार्पण भएको छ।

युद्धविरामपछि रुसले फेरि हमला गरे युरोप के गर्छ? जेलेन्स्कीले अझै पाएनन् स्पष्ट जवाफ

संयुक्त राज्य अमेरिका र युक्रेनका राजदूतहरूले पेरिसमा जेलेन्स्कीले भनेका रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भाग्य र पूर्वी युक्रेनको क्षेत्रको नियन्त्रण मुद्दाहरूमा वार्ता गरिरहेका छन्।

समानुपातिकको मतपत्र छपाई

केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ।

नवलपुरमा दुई लाख ६८ हजार मतदाता कायम

जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन्।

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ ।

प्रधानमन्त्री तथा गृहमन्त्रीज्यू, आखिर गर्न खोज्न भएको के हो?

यतिबेला अरू सबै विषय छोडेर अहिले चर्चा गर्न खोजिएको विषय चाहिँ चुनावको तयारी र सुशासनको प्रत्याभूतिको सवालमा भएकोले त्यसमा सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको भूमिकालाई लिएर हो।

आप्रवासन अधिकारीको गोलीबाट महिलाको ‘हत्या’ भएपछि अमेरिकामा ठुलो प्रदर्शन

भिडियोहरूमा अधिकारीहरूले गुडको गाडी नजिक आउँदा उनले गाडी अगाडि बढाएकी देखिन्छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्