२० आश्विन २०८१ आइतबार
image/svg+xml

कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिप्रका एक साताका लागि बन्द

कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ।

हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितलाई पुनः सङ्क्रमण

यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ।

भारतमा एकैदिन ९० हजार सङ्क्रमण मुक्त

भारतमा एकैदिनमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ।

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै ८६ हजार सङ्क्रमित

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।

एकै दिन चितवनका एक सय दुईमा संक्रमण, दुईको मृत्यु

एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन्।

प्रयोग भएको मास्क जथाभावी बिसर्जनः सङ्क्रमणको जोखिम बढ्दो

कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।

काठमाडौँमा विभिन्न गतिविधि गर्न निषेध

उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ।

कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त

एक करोड २५ लाख ५० हजार ६३१ कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन्।

उपत्यकामा कोरोना देखिएको क्षेत्र सिल गरिने, सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही

काडमाडौं उपत्यकामा १५ दिनका लागि 'सट डाउन' गरिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधिसहित बसेको बैठकले कोरोना भाइरस फैंलदै गएपछि आइतबारदेखि 'सट डाउन' गर्ने निर्णय गरेको काठमाडौमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

मेयरका परिवारका दुई सहित वीरगन्जमा थप ४५ जनामा कोरोना

वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शनिबार परीक्षण गर्दा १४ जना महिलासहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए अनुसार संक्रमितहरु ‘मास टेष्टिङ’ र ‘कन्ट्याक्ट ट्रेसिङ’बाट भेंटिएका हुन।

पर्सामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पर्सामा थप दुई जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ल अधिकारी ललितकुमार बस्नेतले एक जनाको गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा र अर्कोको वीरगन्ज भेंडियाहीस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताए पुष्टि गरे ।

भारतबाट आएकैबाटै उपत्यकामा जोखिम

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भइरहेको छ। उनीहरुमध्ये धेरैजसो भारतको विहार र केही नेपालकै तराईबाट आएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्