बिहीबारदेखि हुने भारी वर्षाले गण्डकीदेखि कोशीसम्म उच्च जोखिम, विशेष सावधानी अपनाउन आग्रह
उनका अनुसार पछिल्लो १०–१२ दिनदेखि देखिँदै आएको वर्षाको सम्भावनालाई प्रमुख दुई मौसम पूर्वानुमान मोडेल जीएफएस र ईसीएमडब्लूएफले समेत समर्थन गरेका छन्।
उनका अनुसार पछिल्लो १०–१२ दिनदेखि देखिँदै आएको वर्षाको सम्भावनालाई प्रमुख दुई मौसम पूर्वानुमान मोडेल जीएफएस र ईसीएमडब्लूएफले समेत समर्थन गरेका छन्।
मुलुकको आर्थिक तथा पूर्वाधार विकासको आधार मानिएका राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति निराशाजनक देखिएको छ।
आइतबार भएको चुनावमा विद्यार्थी नेतृत्वको विपक्षी समूह ‘स्टुडेन्ट्स लिस्ट’ ले अग्रता लिएपछि भुचिकको सर्बियाली प्रगतिशील पार्टी (एसएनएस) को १४ वर्ष लामो सत्ता यात्रामा विराम लाग्ने देखिएको छ।
फ्रान्समा महँगी, विद्यालयको दयनीय अवस्था र प्रहरीको कठोर व्यवहारविरुद्ध शनिबार लाखौँ मानिस सडकमा उत्रिएका छन्।
आइतबार भएको दोस्रो चरणको चुनावमा सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथो पटक राष्ट्रपति बन्ने अवसर सुरक्षित गरेका हुन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विश्व क्रिकेटका स्टार खेलाडी भित्रिँदा उत्साहित समर्थकका लागि पीडादायी क्षण बन्न सक्ने भएको छ।
धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्।
बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९ जनामा लामखुट्टेबाट सर्ने डेंगी ज्वरोका नयाँ विरामी देखिएका छन्।
कुल तीन करोडको पुरस्कार, विश्व क्रिकेटका चर्चित खेलाडी र नेपाली प्रतिभाको प्रतिस्पर्धासहित नेपाली खेलकुदकै सबैभन्दा ठुलो व्यावसायिक प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ।
बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन्।
गत ११ असोजको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले बेनी-जोमसोम सडक ध्वस्त हुँदा दुई सातासम्म पूर्ण रूपमा सडक अवरुद्ध बनेको थियो।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको संख्या बढेको छ।
प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, स्वादिला परिकार र आरामदायी बसाइको सुविधाले झाङ्गाझोली पारिवारिक घुमफिरको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदैछ।
पाठ्यक्रम जतिसुकै राम्रो भए पनि त्यसलाई विद्यार्थीले बुझ्ने गरी कक्षाकोठामा प्रस्तुत गर्न सकिएन भने अपेक्षित उपलब्धि हासिल हुँदैन।