आँगनमै डाक्टर पाउँदा स्थानीय खुसी
वीरेन्द्रनगर–९ को चाँदनीचौकी, अलायाचौरलगायतका क्षेत्र उपत्यकाभित्रै पर्छन्। तर, यातायातका हिसाबले सुर्खेत उपत्यकाको तल्लो क्षेत्र अझै दुर्गम मध्येको एक हो।
वीरेन्द्रनगर–९ को चाँदनीचौकी, अलायाचौरलगायतका क्षेत्र उपत्यकाभित्रै पर्छन्। तर, यातायातका हिसाबले सुर्खेत उपत्यकाको तल्लो क्षेत्र अझै दुर्गम मध्येको एक हो।
तनहुँको भीमाद नगरपालिका–५ मिर्छुलुङका घर–घरमा धारा जडान भएपछि स्थानीयवासी खुसी भएका छन्।खानेपानीको सास्ती खेप्दै आएका यहाँका स्थानीयवासी घरमै धारा जडान भएपछि खुसी भएका हुन्।