coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

फेरि बढ्यो कोरोनाको जोखिम

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बालबालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोनाको जोखिममा बालबालिका रहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई बालबालिकाका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

इलामका प्रमुख बजार बन्द

कोरोनाको जोखिम र संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाका सबै मुख्य बजार बन्द गर्न आदेश दिएको छ।

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन पाएको छैन।

कर्णालीमा कोरोनाको जोखिम बढ्दै

कर्णालीमा अघिल्लो सातासम्म कोरोना संक्रमितको संख्या दुई जना मात्रै थियो। सुर्खेतबाहेक नौवटै जिल्लामा कोरोना संक्रमित शून्य थियो। नयाँ वर्ष र चैते दशैंको पूर्व सन्ध्यामा कमाउनका लागि कालापहाड (भारत)बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम पनि बढ्न थालेको छ।

भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्