१० मंसिर २०८१ सोमबार
image/svg+xml

नेपाल युथ एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

नेपाल मलेसियामा जारी एसीसी यु -१९ एसिया कपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ब‌ंगलादेशसँग पराजित हुँदा अंक तालिकामा दाेस्रो स्थानमा रहेर मलेसियालाइ हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । समूह बिजेता बनेर ६ अ‌ंक सहित बंगलादेश अग्रस्थानमा रह्यो भने नेपाल ४ अंक सहित दोस्रो स्थानमा रह्यो ।

बुङताङ  सेमिफाइनलमा

पाँच सेटसम्म पुगेको खेलमा जित हासिल गर्दै नुवाकोटको बुङताङ भलिबल टिम प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा नेपाली खेलाडीको बर्चस्व

नेपालका आर्यन गिरी र आदित सुवेदीले केशा ग्रुप एएनएलटिए यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत पूरुष एकलको अन्तिम ४ मा स्थान बनाएका छन् ।

नेपाल यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश (फोटो फिचर)

भारतलाई २–१ को नतिजा सुम्पिएको नेपाल समूह ‘बि’ को उपविजेताका रुपमा साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भारत सेमिफाइनलमा

साबिक विजेता भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराउँदै च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार ओपनर शिखर धवन र विराट कोहलीले अर्धशतक प्रहार गरेपछि भारतले महत्वपूर्ण खेलमा जित हासिल गरेको छ।

एपिएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

वर्षाले प्रभावित बनेपछि ‘डकवर्थ लुइस’ पद्धतिका आधारमा सोमबार नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३४ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

प्रधानमन्त्री कप क्रिकेटः पश्चिमाञ्चल सेमिफाइनलमा

एक दिवसीय प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

राइजिङ र झापा सेमिफाइनलमा

अत्तरियामा जारी रुस्लान अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा राइजिङ क्रिकेट वुमन काठमाडौं र झापा क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार बिहान भएको खेलमा बारा क्रिकेट एकेडेमीलाई हराएर समूह 'बी' को विजेता बन्दै राइजिङ सेमिफाइनल पुगेको छ।

जितपछि एपिएफ सेमिफाइनलमा

विभागीय टोली एपिएफ लगातार दोस्रो जित हासिल गरेपछि यहाँ जारी राष्ट्रिय महिला रुस्लान अत्तरिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनाङलाई १-० हराउँदै पुलिस क्लब सेमिफाइनलमा

चिरपरिचित प्रतिद्वन्द्वी लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दीलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले माइभ्याली गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। बहुसंख्यक दर्शकको अपेक्षालाई गलत साबित गर्दै पुलिसले मनाङलाई सिजनको पहिलो भेटमै १–० ले घर फर्कायो।

रमपम झापा–११ सेमिफाइनलमा

माइभ्याली गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा रमपम झापा–११ ले अग्नि रुपन्देही–११ लाई पराजित गरेको छ । अाइतबारको दोस्रो क्वार्टरफाइनलमा झापाले टाइब्रेकरमा रुपन्देही–११ लाई ५–३ गोलअन्तरले पराजित गर्‍यो।

सेमिफाइनलमा फेरि असफल

नेपाल किर्गिस्तानसँग लगातार दोस्रो खेलमा हारको सामना गर्दै एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट बाहिरिएको छ ।

एपिएफ सेमिफाइनलमा

जावलाखेल युवा क्लब काठमाडौंलाई २–० गोलअन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा जारी 'राजर्षि जनक कप' अन्तर्गत चौथोे दिन शनिबार एपिएफको तर्फबाट खेलको १४औं मिनेटमा जर्सी नं. ११ का नवीन लामाले पेनाल्टी एरियाबाट पहिलो गोल गरे।

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपीएफ क्लब पूर्वाञ्चलको इटहरीमा सुरु भएको ११औं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग इटहरी गोल्डकप फुटबलको शनिबारको खेलमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्