२ आश्विन २०८३ शुक्रबार
image/svg+xml

सिप्रदीयात्रीद्वारा नेपालमै निर्मित स्कुटर यात्रीपी२ को मूल्य सार्वजनिक

सिप्रदी यात्रीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कथाकार गङ्गा सुवेदीको छैटाैं कथासङ्ग्रह ‘दृष्टिबोध’ लोकार्पण

नेपाल स्रष्टा समाजले कथाकार गङ्गा सुवेदीको छैटाैं कथासङ्ग्रह ‘दृष्टिबोध लोकार्पण गरेकाे छ।

विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

प्रदेश शिक्षा निर्देशनालयका अनुसार सुदूरपश्चिममा कक्षा ५ सम्मको निरन्तरता दर ८५ दशमलव पाँच प्रतिशत र कक्षा ८ सम्मको ७९ दशमलव एक प्रतिशत छ।

संविधान कार्यान्वयनका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

रसुवा बाढीमा हराइरहेका श्रीमानको पर्खाइमा कालिकाको पीडा : फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

कालिकाको मनमा जिज्ञासा अझै आउँछ- 'यतिबेलासम्म किन घर नफर्केको होला ? कतैबाट टुप्लुक्क मेरो श्रीमान् (जी) पनि घर फर्किनुहुन्छ कि ?' कालिका मायाले बोलाउँदा टेकराजलाई ‘जी’ भन्छिन्।

निजीमा बिमा सेवा रोकिँदा मासिक एक अर्ब भार कम

स्वास्थ्य बिमा सेवा दिँदै आएका निजी अस्पतालहरूमा सेवा बन्द गरेपछि मासिक एक अर्ब आर्थिक दायित्व घटेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

असोजको पहिलो साता सिनेमाहलमा एकसाथ तीन चलचित्र

फ्राइडे रिलिजको अवसरमा आजदेखि तीन नयाँ नेपाली चलचित्र सिनेमाघरमा प्रदर्शनमा आएको छ।

राष्ट्र बैंकले ल्यायो ५० रुपैयाँको नयाँ नोट

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ।

महँगी नियन्त्रण गर्न जापानले ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्‍यायो

बढ्दो महँगी नियन्त्रण गर्ने प्रयासस्वरूप जापानको केन्द्रीय बैंकले मुख्य ब्याजदर ३१ वर्षयताकै उच्च बिन्दुमा पुर्‍याएको छ।

सहिद परिवारको स्मृतिमा टिप्पणी नगर्न रचना खतिवडाको आग्रह

सन्तान गुमाएकी आमाको पीडामाथि उठेका प्रश्नको जवाफ दिन आफूसँग शब्द कम पर्ने उनको भनाइ छ।

स्थानीय पाठ्यक्रम लागु गर्ने पालिकाको तथ्यांक छैन

नेपालको संविधानले स्थानीय आवश्यकता, भाषा, संस्कृति र पहिचानलाई विद्यालय शिक्षासँग जोड्ने अधिकार स्थानीय तहलाई दिए पनि देशभर कति पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् भन्ने यकिन तथ्यांक संघीय सरकारसँग छैन।

पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

समस्याग्रस्त पाँच सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ।

सुनको मूल्य तीन हजार ६०० रुपैयाँले बढ्यो

बिहीबार प्रतितोला चार हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १५० रुपैयाँले बढेर चार हजार ७७५ रुपैयाँ कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्