१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

गृहमन्त्रीले भने- हल्लाको पछि नलाग्नू, मतपेटिका ढुवानी सेनाले गर्दैन

गृहमन्त्री ओमप्रकाश अर्यालले मतपेटिका नेपाली सेनाले ढुवानि गर्ने हल्ला सत्य नभएको बताए। शुक्रबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्।

कालीकोटमा निर्वाचन अवधिभर पेट्रोलियम पदार्थको बिक्रीमा रोक

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थको खुला बिक्रीवितरणमा रोक लगाएको छ ।

सिटीको मुद्दा लिगका लागि हानिकारक

सिटीलाई फेब्रुअरी २०२३ मा लिगको वित्तीय नियमहरूको ११५ वित्तीय नियम उल्लंघनको आरोप लगाइएको छ। क्लबले भने सबै आरोपहरूलाई अस्वीकार गर्दै आएको छ।

भारतीय विपक्षी नेता केजरीवाल भ्रष्टाचार मुद्दामा निर्दोष साबित

दिल्लीको अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई भ्रष्टाचार मुद्दामा निर्दोष ठहर गरेको छ ।

रुकुमलाई देशकै नमुना बनाउने जनार्दनको प्रतिबद्धता

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमलाई विकास र समृद्धिको मोडेल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अदालतले सफाइ दिएपछि केजरीवालले भने : म ‘कट्टर’ इमान्दार

सन् २०२५ मा दिल्लीको मुख्यमन्त्री रहेका केजरीवाल मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेको थियो र केही महिना जेलमा बिताएको थियो। अदालतले उसलाई, उसको पूर्व सहायक मनिष सिसोदिया र अन्य २१ जनालाई सबै आरोपबाट मुक्त गरेको जनाएको छ।

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा

निर्वाचनमा दुई हजार ५६१ सशस्त्र प्रहरी र सशस्त्रका तर्फबाट पाँच हजार ६४९ निर्वाचन प्रहरी परिचालन भइसकेको सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले जनाएको छ।

निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले खोले बैंक खाता

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेका छन् ।

नेपाली सेनाद्वारा जुम्लामा निर्वाचन सुरक्षालक्षित जोखिम शिक्षा

निर्वाचनका समयमा देखिन सक्ने सुरक्षा चुनौतीहरू जस्तै शंकास्पद वस्तु फेला पर्नु, आगलागी, प्राकृतिक वा मानवजन्य विपद्लाई समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम डिजाइन गरिएको सेनाले जनाएको छ।

स्ट्रबेरी खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण

विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरी खेतीसँगै एग्रो–टुरिजम प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ।

उत्तेजनाको राजनीतिमा नलाग्नुस : सभापति थापा

शुक्रबार बुटवलमा आयोजित निर्वाचन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा कुनै एक व्यक्तिले चमत्कार गर्न नसक्ने बताए।

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ।

सम्झौताविना टुङ्गियो अमेरिका–इरान वार्ता

मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबीच भएको पछिल्लो अप्रत्यक्ष वार्ता सम्झौताविना समाप्त भएको छ।

एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा सुनिन थालेको छ ।

४३ दलले मात्र बुझाए घोषणापत्र

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दलले घोषणापत्र नबुझाएको निर्वाचन आयोगले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्