२२ औं आहा रारा गोल्डकप: संकटा दोस्रो पटक उपाधि नजिक
विभागीय क्लब सशस्त्र प्रहरीको चुनौतिलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।
विभागीय क्लब सशस्त्र प्रहरीको चुनौतिलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै संकटा २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ।
नयाँ खेलाडी सम्मिलित संकटाले ‘स्किल फुल’ गेम देखाएपछि चार पटक पोखराको मैदानमा फाईनल खेलेको आर्मी ३–१ गोलमा पराजित हुदैं बाहिरियो।
मुख्य प्रायोजकले तेस्रो पटक सम्झौता नविकरण गरेसँगै सहारा क्लबले यही पुस १४ गतेदेखि पोखरा रंगशालामा खेलाउने आहा रारा गोल्डकपको २२ औं संस्करणको पुरस्कार राशीमा वृद्धि गरेको छ।
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ।
अफ्रिकन रुट्स एशोसियसनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै संकटाले छैटौं पटकको सहभागितामा १९ औं आहा रारा गोल्डकपको उपाधि उचालेको छ।
एकपछि अर्को गोल्डकपमा आफ्नो दरिलो उपस्थिति जनाएको अफ्रिकन रुट्स एशोसियसन क्यामरुनले बिहीबार पोखरा रंगशालामा विभागीय टोलीलाई नतमष्तक बनाउँदै उपाधि नजिक पुगेको छ ।
पोखराको मैदानमा एपीएफ निकै अभागी टोली हो । उपविजेतासम्मको यात्रा तय गरेको एपीएफले पोखराको मैदानमा आहाराराको संस्करणका उपाधि उचाल्नै सकेको छैन । १९ औं सस्करणमा आईपुग्दा फेरी एक पटक सेमिफाईनल भन्दा माथि उठ्न सकेन् । संकटा क्लबसँग २–० को हारसँगै एपीएफ बाहिरिदा संकटाले भने फाईनल सुरक्षित गर्यो ।
अफ्रिकन खेलाडी फोफोनाको गोलमा संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गर्दा पोखरेली मैदानमा गर्विलो छवि बनाएको मनाङ मर्स्याङ्दी क्लब पोखरामा पहिलो खेलबाट गोल्डकप यात्राबाट विट मारेको छ ।
सशस्त्र प्रहरी बलले खेल सकिन तीन मिनेट मात्रै बाँकी रहेको अवस्थामा गोल निकाल्दै घरेलु मैदानमा आयोजक सहारा क्लबलाई स्तब्ध बनाउँदै सेमिफाईनल प्रवेश गरेको छ ।
१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैंछ ।सहाराले शनिबारको उद्घाटन खेलमा विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउनेछ ।