२० आश्विन २०८१ आइतबार
image/svg+xml

७३ वर्षको उमेरमा पनि रजनीकान्तले लिन्छन् २१० करोड पारिश्रमिक

साउथ सुपरस्टार रजनीकान्तले आज जन्मदिन मनाउँदै छन्। १२ डिसेम्बर १९५० मा बेंगलुरुको एक मराठी परिवारमा जन्मेका रजनीकान्त ७३ औं जन्मदिन मनाउँदै छन्।

९० दशकका हिरोहरु बलिउडमा अझैपनि हिट

बलिउडमा ९० दशकका हिरोहरु अझै पनि हिट भइरहेका छन्। उनीहरुको मुख्य भूमिका रहेका फिल्महरु बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ।

फिल्म ‘जेलर’ को सफलतापछि बद्रीनाथ पुगे रजनीकान्त

फिल्मको सफलतापछि रजनीकान्त बद्रीनाथ दर्शनका लागि पुगेका छन् भने त्यसपछि उनी केदारनाथ गएका छन्।

रजनीकान्तलाई 'दादासाहेब फाल्के अवार्ड' प्रदान गरिदैँ

अभिनेता रजनी कान्तलाई भारत सरकारले 'दादासाहेब फाल्के अवार्ड' प्रदान गर्ने भएको छ। उनले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै रजनीकान्तलाई यो अवार्ड दिन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रजनीकान्तको पारिश्रमिक घट्यो

अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि उनको नयाँ फिल्म निर्माण गर्ने सन पिक्चर्सले पारिश्रमिक घटाएको छ।

रजनीकान्तको फिल्म वितरक भोक हड्ताल गर्दै

अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्म बक्स–अफिस कलेक्सनमा कमजोर भएपछि वितरकले भोक हड्ताल गर्ने घोषणा गरेका छन्।

'दरबार'को पोस्टरलाई एयरलाइन्सको ब्रान्डिङ

अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्मलाई एयरलाइन्सले ब्रान्डिङ गरेको छ। उनी अभिनित ‘दरबार’ सँग कुनैपनि एयरलाइन्सले आधिकारिक रूपमा सम्झौता नगरेपनि सामाजिक सञ्जालमा एयरलाइन्सले फिल्मको पोस्टरलाई आवरण बनाएर प्रयोग गरेको फोटो भाइरल भइरहेको छ।

रजनीकान्तको २.० को कमाई ७ सय करोड, चीनमा प्रदर्शनको तयारी

सुपरस्टार रजनीकान्त र अक्षय कुमारको फिल्म २.० ले ७ सय करोड रुपैयाँको व्यापार गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडकै सर्वाधिक महंगो (५४३ करोड–लागत) फिल्मले प्रदर्शनको २ हप्तामै ७ सय करोड रुपैयाँको आँकडा पार गरेको हो।

रजनीकान्तले गरे अक्षयको प्रशंसा

सुपरस्टार रजनीकान्तको फिल्म २.० को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा रजनीकान्त रोबोटको अवतारमा देखिएका छन्। बलिउड अभिनेता अक्षयकुमार पहिलोपटक यो फिल्मबाट खलनायकको भूमिकामा देखिँदैछन्। ट्रेलरमा अक्षयकुमारको लुक खतरनाक छ।

राजनीतिमा आउने सुपरस्टार रजनीकान्तको घोषणा

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन्। एसियामै सबैभन्दा बढी पारिश्रमिक लिनेमध्येका एक ६७ वर्षीय अभिनेता रजनीकान्तले छिट्टै राजनीतिक दल दर्ता गरेर तमिलनाडुको सिस्टम सुधार्न राजनीतिमा आउने सन्देश आफ्ना प्रशंसकलाई दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्