७ वैशाख २०८१ शुक्रबार

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएका इलामका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन आदेश

भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले आदेश दिएको छ।

ल्हासा जाने मदनहरू

पचास लाखभन्दा धेरै युवाले पठाएको अर्बौँ रुपियाँबाट कर उठाएर गर्व गर्दै रमाएका छन्, सिंहदरबारका ठूला राहु र साहूहरू।

चक्रवातको सम्भावित खतराबाट बच्न सतर्कता अपनाउन प्रशासनको आग्रह

जेठ १३, १४ र १५ गते देशका भू–भाग लगायत प्रदेश नम्बर १ का विभिन्न स्थानमा अति भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै प्रशासनले सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खटिने सबै पक्षलाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको हो।

पश्चिम बंगालमा चुनाव, हिंसात्मक झडपमा दुई जनाको मृत्यु

राजनीतिक हिंसा र हत्या जस्ता काण्डबाट गुज्रिरहेको पश्चिम बङ्गालमा प्रधानमन्त्री नरेन्द्र मोदी एवं उनको दल भारतीय जनता पार्टी र पश्चिम बङ्गालकी मुख्यमन्त्री एवं त्रिणमुलकी अध्यक्ष ममता बनर्जीबीच आरोपप्रत्यारोप जारी छ। बङ्गालको नन्दीग्राम शहरमा खासगरी दुबै पक्षबीच कडा प्रतिस्पर्धा छ, र यहाँको वातावरण पनि निकै तनाबग्रस्त छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्