सक्षम पार्टी निर्माण गर्न महाधिवेशन गरिएको हो : महामन्त्री बुर्लाकोटी
उनले रास्वपाले नागरिकका दुःख, समस्या र अपेक्षालाई केन्द्रमा राखेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित महाधिवेशन आयोजना गरेको बताए।
उनले रास्वपाले नागरिकका दुःख, समस्या र अपेक्षालाई केन्द्रमा राखेर संगठनलाई थप सुदृढ बनाउने लक्ष्यसहित महाधिवेशन आयोजना गरेको बताए।
विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक विमान ए३८० का केही जहाजको पखेटाभित्रका भागमा चिरा देखिएको छ।
चिडियाखानाभित्र रहेका चराचुरुंगीहरू जेठ २९ गतेदेखि नै मर्न थालेका थिए। तर अवस्था गम्भीर बन्दै जाँदा पनि त्यसबारे तत्काल सार्वजनिक जानकारी गराइएको थिएन।
प्रत्यक्ष उपस्थित भएर फिफा विश्वकप फुटवल प्रतियोगिता हेर्न नपाएका चिनिया समर्थकहरु व्यापारिक सामग्री किनमेलमा व्यस्त भएका छन् ।
कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको प्रचार खर्चसम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ ।
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले भोलि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन्।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ को फाइनलमा ट्रफी हस्तान्तरण गर्ने भएका छन्।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३।८४ का लागि कूल रु तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट सार्वजनिक गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि ३८४ जना उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन मागिएपछि १२ पदमा सात सयभन्दा बढी आवेदन परेको छ।
रास्वपा महाधिवेशनको असर संसद बैठकमा देखा परेको छ । महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उमेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।
बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।