११ जेष्ठ २०८३ सोमबार
image/svg+xml

चिनियाँ दूतावासको स्पष्टीकरण : घुस दिएर नेपाली राजनीतिज्ञविरुद्ध रिपोर्ट बनाउन खोजेको हल्ला अफवाह मात्रै हो

चिनियाँ नागरिकले नेपाली राजनीतिज्ञका विरुद्ध नकारात्मक रिपोर्ट बनाउन पत्रकारहरूलाई घुस दिन खोजेको भनी फैलिएको हल्लाप्रति नेपालस्थित चिनियाँ दूतावासले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

लुम्बिनीको वार्षिक नीति तथा कार्यक्रम आज पेस हुँदै

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेश सभामा प्रस्तुत हुने भएको छ।

अन्तर्राष्ट्रियस्तरमा मुलुकको गरिमा र छवि बढाउन बलियो कूटनीतिक प्रयासको खाँचो छ : मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको समृद्धिका लागि परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

अत्यधिक गर्मी बढेपछि पालिकाहरूले विद्यालयमा बिदा दिन थाले

अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्।

दाङमा ‘भावनाका लहर’लाेकार्पण

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले स्रष्टा शरद गौतमकाे मुक्तकसङ्ग्रह 'भावनाका लहर' लाेकार्पण गरेको छ।

मापसेले निम्त्याएको दुर्घटना : एकै महिनामा १२ जनाले ज्यान गुमाए, १७४ घाइते

उता कर्णाली प्रदेशमा तीन वटा दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका पनि तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ।

हिमाल-पहाडमा मध्यम वर्षा र हिमपात, तराईमा तातो हावा

हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हुरीले बिजुली आपूर्तिमा अवरोध

हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रूपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर १िलो रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

बालसुविधाको प्रश्न

नेपालले विगत केही दशकयता खुला दिसामुक्त अभियान, खानेपानी तथा सरसफाइ कार्यक्रमलगायत संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य (एसडिजी) प्राप्तिका लागि अनेकन् योजना अघि सारेको छ।

मुगुमा जटिल शल्यक्रियामार्फत जुम्ल्याहा बच्चाको सफल जन्म

भौगोलिक रूपमा विकट र स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको हिमाली जिल्ला मुगुमा शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चाको सफलतापूर्वक जन्म गराइएको छ।

गोरखामा मनकामना जाँदै गरेको जीप दुर्घटना

आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो।

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्