१० मंसिर २०८१ सोमबार
image/svg+xml

कृषकलाई माछाका भुरा वितरण

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको माग अनुसार भुरा वितरण गरेका हुन्।

मेलम्चीको पानी वितरण गर्न पाइप विच्छाइँदै

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन बाँकी स्थानमा पाइप विच्छ्याउन सुरु गरिएको छ।

दार्चुलामा आयोडिन नुनको खपत बढ्दै

केही वर्ष पहिलेसम्म दार्चुलाको ग्रामिण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकोमा पछिल्लो समय आयोडिन नुनको प्रयोग तथा बिक्री वितरण बढेको छ।

पाल्पामै पहिलो पटक रामपुरबाट डिजिटल परिचयपत्र वितरण

डिजिटल नगरको अवधारणा ल्याएको रामपुर नगरपालिकाले डिजिटल परिचयपत्र वितरण कार्य सुरु गरेको छ।

केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वितरण कार्यक्रम

केडिया फाउण्डेसनले कानुन सम्मान र पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

समृद्धि फाइनान्सद्वारा ह्वीलचियर वितरण

समृद्धि फाइनान्सले ह्वीलचियर वितरण गरेको छ। रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती ह्वीलचियर एक कार्यक्रमबीच वितरण गरेको हो।

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण

ताप्लेजुङमा गरिब परिचयपत्र वितरण सुरु भएको छ। गत साता सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी उक्त परिचयपत्र वितरण सुरु गरिएको हो।

जाडो बढे पछि तिलौराकोटमा दाउरा वितरण

अत्याधिक जाडो बढे पछि कपिलवस्तुको तिलौराकोट साझेदारी वनले आफनो क्षेत्रमा पर्ने चोक चौराहामा दाउरा बाड्न सुरु गरेको छ।

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटर मात्र राजधानीमा वितरण भइरहेको छ।

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।

डोटीमा निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री वितरणमा रोक

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।

आन्तरिक खपत र निर्यात प्रबर्द्धनका लागि पूर्वाधार बिस्तार गर्दै प्राधिकरण

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार बिस्तार गर्न लागिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्