१० मंसिर २०८१ सोमबार
image/svg+xml

भूकम्पबाट मृत्यु भएकाका परिवारलाई राहत वितरण

जाजरकोट भूकम्ममा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ।

राहत वितरणमा एकद्वार नीतिःउपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लिएको जानकारी दिएका छन।

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोकसँगै अनुगमन

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको पोखरा महानगरपालिकाले त्यसको अनुगमनलाई तीव्रता दिएको छ।

भरतपुरमा विद्युत बक्यौताको चाङ चुलियो, सरकारवादी दलले नै तिर्दैनन् महसुल

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले साढे ४३ करोड रुपैयाँ बढी विद्युत महसुलको बक्यौता उठाउन बाँकी रहेको छ।

बाँकेमा आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको छ।

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता

पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ।जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो।

रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण

पाल्पाको रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्थे। उनलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन।

गोरखामा आमाका नामबाट नागरिकता

गोरखामा आमाका नामबाट नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बाबुको पहिचान नखुलेका १६ वर्ष पूरा भएका नागरिकलाई आमाका नामबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो।

खुला रूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री वितरण नगर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिका कृषि तथा पशुपक्षी विभागले खुलारूपमा दुग्ध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न निर्देशन दिएको छ।

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द

अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ।

कर्मचारी युनियनको स्थापना दिवसमा बालबालिकालाई पोशाक वितरण

लुम्बिनी प्रदेश सदस्य सुधारक पाण्डेय तथा युनियनको कार्य सतितिका पदाधिकारीहरूले बाल गृहका २९ जना बालकहरूलाई पोशाक वितरण गरेका हुन्।

सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा ‘कम्पोस्ट बिन’ वितरण

सिटिजन्स बैंकको कोल्हुवा शाखाले मल बनाउने भाँडो (कम्पोस्ट बिन) वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्