२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

काठमाडौंको तार १५ दिनभित्र व्यवस्थापन गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न शहरी क्षेत्रमा अव्यवस्थित रूपमा रहेका दूरसञ्चार तथा इन्टरनेट सेवाका तार व्यवस्थापन गर्न १५ दिने अभियान सञ्चालन गर्ने भएको छ।

प्रधानमन्त्रीको बोलीले देशको शीर निहुरिनु हुँदैन: प्रदीप पौडेल

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण देशको प्रतिष्ठामा आघात पुगेको बताएका छन् ।

अध्यक्षविरुद्ध भ्रम छर्न एल्गोरिदम र एआई प्रयोग भयो: महेश बस्नेत

महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रम सिर्जना गरिएको बताएका छन् ।

बोली र व्यवहार सुधार गरी व्यावसायिकता प्रदर्शन गर्न प्रहरी कर्मचारीलाई निर्देशन

प्रहरी कर्मचारीहरूले बोली, वचन र व्यवहारमा सुधार गरी अनुशासित एवम् कर्तव्यनिष्ठ भई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिएको छ।

गगन थापा भन्छन्: विपद् व्यवस्थापनको नीति भए पनि कार्यान्वयन भएन

नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनका लागि नेपालमा पर्याप्त नीति तथा कानुनी व्यवस्था भए पनि कार्यान्वयन पक्षमा कमजोरी रहेको बताएका छन् ।

मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

मन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध

पङ्खुखोलाको बाढीले सडक बगाउँदा दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ।

ऊर्जा सम्भावनाबाट आर्थिक परिणामसम्म : नेपाललाई चाहिएको कार्यान्वयन अनुशासन

पानी छ, हिमाल छ, युवा छन्, प्राकृतिक स्रोत छन्, भौगोलिक विविधता छ, पर्यटनको आधार छ, श्रमशील जनशक्ति छ। तर सम्भावना मात्रले राष्ट्र समृद्ध हुँदैन।

कर्णालीमा निर्देशनालय पुनर्संरचनादेखि राउटे नीति स्वीकृत

बैठकले प्रशासनिक संरचना पुनर्संरचना, लोपोन्मुख राउटे समुदायको मूल प्रवाहीकरण तथा मात स्वास्थ्य सुधारसँग सम्बन्धित तीन महत्त्वपूर्ण निर्णय गरेको छ।

‘स्वास्थ्य बिमा दीगो बनाउन तत्काल संरचनागत र वित्तीय सुधार आवश्यक’

आनन्दबहादुर चन्दले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दीगो बनाउन सरकारसँग तत्काल कानुनी, वित्तीय तथा संस्थागत सुधारको माग गरेका छन्।

कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह

मन्त्री गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानुन तर्जुमा कार्य अगाडि बढाउन मन्त्रीहरूलाई आग्रह गरेकी छन्।

बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव

राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३।८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिएका छन्।

नेपालकै सबैभन्दा ठूलो वित्तीय अपराध प्रकरण : ३९ व्यक्ति तथा संस्थाविरुद्ध एक खर्ब १५ अर्बभन्दा बढी बिगो दाबी

मुख्य प्रतिवादी दीपक भट्टविरुद्ध कुल २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।

धमाधम बक्यौता तिर्दै उद्योगहरु, कसरी बाँकी रह्यो करोडौँ बक्यौता ?

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न १० वटा उद्योगले महसुल बुझाउन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्