६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

बन्द कोठामा सुत्केरीको मृत्यु

काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो।

दुर्घटनामा चालकको मृत्यु

पुर्चौडी नगरपालिका–६, भुमिराजको धन्नदामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार हाटबाट फर्कने क्रममा तुसारोमा चिप्लेर से१च १५७२ नम्बरको बोलेरो जिप २० मिटर तल खस्दा चालक डोटी जोरायल गाउँपालिका–२, बुडरका २९ वर्षीय कमल सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ट्याक्टर दुर्घटनामा १ काे मृत्यु

रुकुम (पूर्व)मा हिउँमा चिप्लीएर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। रा १ त १६९४ नम्बरको ट्याक्टर गाउँपालिका–१२ गरखानीमा दुर्घटना हुँदा जिल्लाको भुमे गाउँपालिका–१ का १८ वर्षीय किसमत गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ।

आप्रवासी बालबालिकाको अमेरिकी हिरासतमा मृत्यु

आफ्नो बाबुसँग अमेरिका प्रवेश गर्दै गर्दा पक्राउ परेका ग्वाटेमालाका एक आठ वर्षीय बालकको अमेरिकी हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्।

सुत्केरी आमा र बच्चाको मृत्यु,शङ्कारापुर अस्पतालमा तनाव

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ। मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुगेकी थिइन्।

मृत्यु रोकेको धनदेवीको त्यो डाँको...

मध्यरातमा गाउँ मस्त निद्रामा थियो। तर गत आइतबार मध्यरात २ बजेर ३९ मिनेटमा खाँडागाउँकी धनदेवी न्यौपाने जागिन्। धनदेवीको त्यो निद्रा भंगताले कालिकोट खाँडागाउँका सयौ जनाको संभावित काल रोक्यो।

ट्रिपरको ठक्करबाट एककाे मृत्यु, एक गम्भीर घाइते

रामेछाप लिखु तामाकोसी गाउँपालिका ४ विजुलीकोट स्थित कल्लेरीमा आइतबार ट्रिपरको ठक्करबाट एक महिला पैदलयात्रीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएकी छिन्।

सुत्केरीको मृत्युपछि ओम गुरुकुल अस्पतालमा प्रदर्शन, कर्मचारी पदाधिकारी सम्पर्कविहीन

चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

जाडोले दुई जनाको मृत्यु

जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन्।

पाँच महिनामा ७४ जना यात्रुको मृत्यु, ३१७ घाइते

सवारी साधनको चाप बढेसँगै चितवनमा दुर्घटना पनि बढ्दै गएको पाइएको छ। जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन्।

अब आन्तरिक हवाई यात्रुको पनि बिमा बढ्ने

हवाई मार्गबाट विदेश आवतजावत गर्ने नेपाली यात्रुको दुर्घटना मृत्यु बिमा शनिबारबाट एक लाख ६० हजार अमेरिकी डलर (एक करोड ७० लाखभन्दा बढी) पुगेको छ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्युु

दोलखाको बैतेश्वर गाउँपालिकामा मोटरसाइकल मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार साँझ एक युवकको मृत्यु भएको छ ।

घ्याङफेदी मिनिट्रक दुर्घटना : मृत्यु हुनेको संख्या २० पुग्यो, १० जनाको सनाखत हुन बाँकी

नुवाकोटको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। दुर्घटना हुँदा १८ जनाको घटनास्थलमा, १ जनाको उपचारको क्रममा अस्पताल लैजादै गर्दा बाटोमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्