४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बिनाकसुर ४० वर्ष भारतमा जेल बसेका दुर्गाप्रसादले पाएनन् क्षतिपूर्ति

हाइकोर्टले दुर्गाप्रसादलाई ५ लाख (नेपाली ८ लाख) रूपैयाँ क्षतिपूर्ति दिन आदेश गरेको छ। न्यायाधीशद्वय राजर्षि भारद्वाज र प्रकाश श्रीवास्तवको इजलासले यस्तो आदेश दिएको थियो।

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएका इलामका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन आदेश

भारतीय जेलमा बिनाकसुर ४० वर्ष राखिएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनालाई क्षतिपूर्ति दिन कोलकाता हाइकोर्टले आदेश दिएको छ।

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसाद बेपत्ता

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना घरबाट हराएका छन् । आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेका दुर्गाप्रसाद कता गए भन्ने पत्तो नभएको परिवारजनले बताएका छन् ।

दुई दशक जेल जीवनले अझै असहज

भारतीय जेलमा ४० वर्ष विनाकसुर बिताएपछि घर ल्याइएका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिनाको पारिवारिक सामाजिकीकरणमा समस्या भइरहेको छ।

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसादलाई घुलमिल गर्न गाह्रो

‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठीक हुनुहुन्छ जस्तो बोली–व्यवहार छ, कोहीबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका छन् । तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ ।’

दुर्गाप्रसादले लिए नागरिकता

४० वर्षपछि भारतीय जेलबाट मुक्ति पाएर घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालयले बिहीबार तिम्सिनालाई नागरिकता प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्