२ असार २०८१ आइतबार
image/svg+xml

युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो

नयाँ वर्षको पहिलो दिन साहित्यकार कृष्णकला भण्डारीले उल्लेखित शब्द सहित फोटो पोष्ट गरिन्। यसरी आज फोटो पोष्ट गर्ने उनी एक्ली भने होइनन्। पाल्पाका अधिकांश युवाहरूले ढाका टोपी लगाएर फोटो सेयर गरेका छन्। अंग्रेजी नयाँ वर्षको पहिलो दिन, ढाका टोपी दिवस।

जसले ३६५ कलाकारलाई एकै ठाउँमा उभ्याए

आफू जन्मेको माटो सबैलाई प्यारो लाग्छ नै । त्यहीँ माटोको गुन र माया सम्झेर केही न केही गरौं भन्ने ऊर्जा धेरैमा जाग्छ । अझ विदेशमा पढ्न गएका नेपालीहरूले जन्मेको ठाउँलाई अधिक माया गर्छन् । विदेशी युनिभर्सिटीमा शिक्षा हासिल गरेर देशको लागि केही गरौं भन्दै स्वदेशमै फर्कन्छन्।

साफ च्याम्पियन्ससिपः नेपाल पाकिस्तानको सामना गर्दै, महर्जनको लक्ष्य उपाधि

बालगोपाल महर्जनले तीन वर्षअघि घरेलु मैदानमा नेपाललाई यु–१९ साफ च्याम्पियनसिपको उपाधि जिताएका थिए।

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली आइतबार ढाका जाने

नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ। ढाकामा हुने १० औं संस्करणको साफ च्याम्पियनसिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो।

युवा पुस्ताको रोजाई ढाका

कुपन्डोल स्थित मुकु बुटिककी सञ्चालीका हुन मुक्त्ता श्रेष्ठ । मुक्त्ता श्रेष्ठले डिजाइनरको काम गर्न थालेका २४ बर्ष भन्दा बढी भैसक्यो ।

ढाकामा नेपाली कला

बङ्गलादेशको राजधानी ढाकामा सुरु भएको नेपाल कला मेला २०१८ मा नेपाली कलाको फरकपनको स्वाद पारखीहरूले लिन थालेका छन् । सोमबारदेखि नेपाल कला मेला सुरू भएको हो।

ढाकाबाट नेपाल आइपुगे यात्रुबाहक बस

नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेका छन्।

ढाका टोपी बुनेर कमाइ गर्दै कैदीबन्दी

जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन्।

ढाका पहिरनको फ्युजन

'सिंगापुर ईन्टरप्राइजेज’ द्वारा हालै काठमाडौंमा आयोजना गरिएको मिस लिम्बू २०१७ मा मोडलहरूले ढाकाको कपडाबाट बनेका विभिन्न किसिमका साडी, वानपिस, कोट, दौरा—सुरुवाल, ब्लेजर आदि ढाकाका कपडामा फ्युजन गरिएका पहिरन लगाई र्याम्पमा उत्रेका थिए ।

ढाका बुन्नकाे लागि साझा सुविधा केन्द्र स्थापना

म्याङलुङमा ढाका बुन्नका लागि दश थान तान सेटसहितको साझा सुविधा केन्द्र स्थापना भएको छ । गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको आर्थिक सहयोगमा साझा सुविधा केन्द्र सञ्चालनमा ल्याइएकाे हाे ।

ढाकामा नेपाली छात्राकाे मृत्यु

डेन्टल अध्ययनको लागि बंगलादेश गएकी नेपाली छात्रा मृत भेटिएकी छिन् । ढाकास्थित पायोनियर डेन्टल कलेज एन्ड हस्पिटलमा अध्ययरत २० वर्षीया बिनिशा साह मंगलबार बिहान छात्रावासको पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

फिँजिँदै–फैलिँदै ढाका

केही समयअघि सम्पन्न ‘न्युयोर्क फेसन विक सिजन ३’ मा नेपाली फेसन डिजाइनर पुनम क्षत्री गौतमले तयार पारेको ढाकाको सारी र ब्लाउज लगाएर एक जना अन्तर्राष्ट्रिय मोडल र्याम्पमा उत्रिइन् ।

ढाका कपडाको माग बढ्दो

ढाका कपडा भनेपछि नेपाली पहिचान र गौरवको विषयसँग जोडिएको छ भन्दा फरक पर्दैन। पछिल्लो समय विभिन्न सामाजिक कार्यक्रम होस् वा जुनसुकै समारोहमा पनि ढाकाको पहिरनले निकै चर्चा पाउने गरेको छ। मौलिकतासँगै जोडिएका कारण पनि ढाका कपडाको माग बढ्दै गएको व्यवसायी बताउँछन्।

ढाका टोपीको बिक्री बढ्यो

आज टोपी दिवस। ढाका टोपी भन्नासाथ पाल्पाको पहिचान जोडिएको हुन्छ। विगत तीन वर्षदेखी मनाईंदै आएको टोपी दिवसमा पाल्पाली पहिचान बनेको ढाका टोपीको बिक्रि पनि बढेको छ। २०१५ साललेखि ढाका उद्योग सञ्चालन भएको पाल्पामा टोपी दिवसले पनि बिक्रि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्