१३ आश्विन २०८१ आइतबार
image/svg+xml

दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाउन भारतसँग सम्झौता

भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।

भारतमा १० अर्ब रुपैयाँमा बनेको नयाँ संसद् भवन उद्घाटन

प्रतिपक्ष दलको बहिस्कार तथा विरोध प्रदर्शनबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको आइतबार उद्घाटन गरेका छन्।

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्।

नेपालमा पहिलो ब्रोडगेज रेल सेवा सुरु, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्दै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज १२ बजेर २० मिनेटमा संयुक्त रुपमा बटन थिच्दै झण्डा हल्लाएर जनकपुर–जयनगर रेल सेवा उद्घाटन गर्दै छन्।

भारतीय प्रधानमन्त्रीकाे जन्मदिनमा देउवाद्वारा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्।

आफू २१ वर्षदेखि बिनाबिदा क्रियाशील रहेको प्रधानमन्त्री मोदीको दाबी

भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिई काम गरिरहेको बताएका हुन्। उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि निर्देशन दिएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्