नेपाल मेडिकल ल्याब एक्स्पो वैशाख १७ देखि
नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ वैशाख १७ गतेदेखि सुरु हुँदैछ । यो एक्स्पोमा ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
नेपालकै ठूलो ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ वैशाख १७ गतेदेखि सुरु हुँदैछ । यो एक्स्पोमा ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
उनले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता अनि युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाए।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्दार गरिएको छ।
खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको राखेपले जनाएको छ।
नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले राज्य सञ्चालनको जिम्मेवारीमा रहँदा बालुवाटारमै भौतिक आक्रमण, चौतर्फी आलोचना र ज्यान मार्ने धम्कीसम्मको सामना गर्नुपरेको बताएकी छन्।
नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले व्यक्तिवादी चिन्तन त्यागेर देशको बारेमा सोच्न सके मात्र मुलुकको विकास सम्भव हुने बताएकी छन्।
मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोललगायतमा भएको मूल्यवृद्धिले निर्माण सामग्रीको ढुवानीको लागत ह्वात्तै बढेको तथा निर्माण सामग्रीमा मूल्यवृद्धि गर्दा त्यसको असर निर्माण उद्योगमा परेको उनीहरूको भनाइ छ।
नागरिक नायक एवं पूर्वप्रधानमन्त्री सुशिला कार्कीले नेपालको मुख्य कमजोरी राजनीतिक अस्थिरता, संस्थाको अति राजनीतीकरण र नागरिकमा रहेको काम नगर्ने प्रवृत्ति भएको बताएकी छन्।
इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताएका छन्।
मानुङकोटलाई व्यवस्थित र दिगो रूपमा विकास गर्ने उद्देश्यले करिब सात सय रोपनी क्षेत्रफलमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न लागिएको हो।
आइतबार बिहान दुर्घटनामा परेको जेसीबीबाट दिउँसो शव निकालिएको नेपाली सेनाका प्रविधिक उपसेनानी प्रविन श्रेष्ठले बताए।
छैटौँ एसियन ‘बीच गेम्स’ २०२६ को महिला कबड्डीमा नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ।
दुर्घटनामा परेर माइक्रोमा रहेका १४ जनामध्ये ८-९ जना घाइते भएका धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले नागरिकन्युजलाई जानकारी दिए।
छेकम्पारका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उनले जानकारी दिए।
पर्यटनमा दीगो विकास गर्ने, जलवायु परिवर्तनले निम्त्याएको समस्यासँग जुध्ने, कार्वन उत्सर्जन कम गर्ने उपाय लगायतमा सहकार्य गर्नेगरि पोखरा पर्यटन परिषद् (पिटिसी) र चीनको सांक्षी कार्वन न्यूट्रालिटी प्रविधि विकास संघले सम्झौता गरेका छन्।