७ वैशाख २०८१ शुक्रबार

गोरखा अस्पतालमा दरबन्दी ५९, कर्मचारी ८५

५० शैयाको गोरखा अस्पतालमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ५९ जनाको दरवन्दी स्वीकृत गरेको छ । गोरखा अस्पताल व्यवस्थापन समितिले भने तोकिएको दरबन्दी भन्दा २६ जना बढी करारमा कर्मचारी राखेको छ ।

डिआइजीको दरबन्दी कटौति, प्रहरीमा असन्तुष्टि

सरकारले प्रहरी नायवमहानिरीक्षक (डिआइजी)को दरवन्दी कटौति गरेको छ। नेपाल प्रहरीको प्राविधक बाहेक २६ डिआइजीको दरवन्दी रहेकोमा त्यसलाई घटाएर १४ कायम गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट विहिबार दिउसो नेपाल प्रहरीमा प्राविधिक बाहेकको डिआइजीको दरबन्दी १४ रहेको पत्र पुगेको हो। दरवन्दी कटौतिसँगै नेपाल प्रहरीभित्र असन्तुष्टि समेत बढेको छ।

२ सय २४ जना वकिलको दरबन्दी थप्न सरकारसँग माग

विगत ५ वर्षयता सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपिएको पनि स्पष्ट पारे। हाल महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयमा सरकारी वकील ४ सय ४० सहित १५०४ जनाको दरबन्दी रहेको छ। त्यसमा अरु जनशक्ति नथप्ने हो भने सरकारी वकीलहरुले आफ्नो कार्य सम्पादन गर्न नसक्ने महान्यायाधिवक्ताको कार्यालयको निष्कर्ष छ।

दरवन्दी २ सय ६८, आवेदन १० हजार

रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने प्रयोजनका लागि गत फागुन ३० गतेदेखि आवेदन माग गरेको थियो।

त्रिविमा सरकारको स्वीकृतिबिनै दरवन्दी

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खानियाँ, रेक्टर सुधा त्रिपाठी र रजिष्ट्रार डिल्लीराम उप्रेतीको मिलेमतोमा सरकारको स्वीकृतिबिनै विश्वविद्यालयमा तीन निर्देशनालय र एक गुणस्तर प्रमाणीकरण तथा प्रत्यायोजन केन्द्र (क्युएए) थपिएको छ।

न्यायाधीशको दरवन्दी घटाउने सरकारको संकेत

अनावश्यक खर्च घटाउने रणनीति अन्तर्गत सरकारले न्यायाधीशहरुको दरबन्दी समेत काट्ने न्यायपरिषद्का सदस्य समेत रहेका कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेर बहादुर तामाङले घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्