प्रतिनिधि सभामा चार प्रतिस्थापन विधेयक पेस
सरकारले यसअघि जारी गरेका चार वटा अध्यादेशलाई कानुनी प्रक्रिया अन्तर्गत अघि बढाउँदै तिनका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गरेको छ।
सरकारले यसअघि जारी गरेका चार वटा अध्यादेशलाई कानुनी प्रक्रिया अन्तर्गत अघि बढाउँदै तिनका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गरेको छ।
कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ।
कर्णाली नदीमा झुलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ।
ऊ नफुलेको फूल हो, उसलाई फुलाउने कुनै वसन्त आएन, उसलाई चुम्ने कुनै भमरा आएन, त्यसैले त ऊ , पर बसेर फुलिरहेको फूलमा झुम्मिरहेका भमराका नृत्य हेरिरहेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बनको विषय प्रतिनिधिसभामा उठेको छ।
भिडियोमा उनी अर्जेनटिनाको जर्सीमा रंगिएर रंगशाला प्रवेश गरेका भिडियो समेत देखिएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल सुरु भएको छ।
प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक काटिएको छ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले राज्यलाई पनि जरिवाना गर्ने कानुनी व्यवस्था ल्याउन सरकारसँग माग गरेका छन्।
श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ चितवनबाट नभइ संघीय सदनबाट खोजेको बताएका छन्।
चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मका लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन २०८३ प्रस्तुत गरेकी छन्।
गजलकार राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ को विमर्श कार्यक्रम भएको छ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्नेतर्फ सरकारका प्रयास परिलक्षित हुनुपर्नेमा जोड दिएका छन्।
नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तुरुन्त रिहा गर्न माग गरेको छ।