६ वैशाख २०८१ बिहीबार

वसन्तपुरमा होलीको रौनक सुरु, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होलीको रौनक सुरु भएको छ। आइतबार नेपालको हिमाली र पहाडी जिल्लामा होली हर्षोल्लासपूर्वक मनाइन्छ।

आज पहाडी जिल्लामा होली मनाइँदै

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।

वसन्तपुरमा यस्तो देखियो यःमरी पुन्ही र ज्यापू दिवस

नेवार समुदायले मंगलवार ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) धुमधामका साथ मनाएका छन्।

रातो र चन्द्र सूर्य... (फोटो फिचर)

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले झण्डा दिवसको अवसरमा आज काठमाडौंको वसन्तपुरबाट र्‍याली निकालेको थियो।

फागुन १ मा वसन्तपुरमा राजाकै हातबाट दियो बालेर हिन्दु राष्ट्र घोषणा गर्छौँःप्रसाईँ

राजाले मेचीमा बालेको दियो फागुन १ गते वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने उनको दाबी छ।

वसन्तपुरको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काइने

काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा रहेको नेपाल–संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस गरेको छ।

वसन्तपुरमा गाईजात्रा मनाउन शुरु

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ।

प्रधानमन्त्रीबाट अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

प्रधानमन्त्री पुष्पकमल दाहालले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

वसन्तपुरका ३८ सम्पदाको पुनःनिर्माण सकियो

भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।

वसन्तपुरमा मिलियन मास्क मार्च प्रदर्शन (फोटोफिचर)

शनिबार दिउँसाे बसन्तपुर क्षेत्रमा पेन्टेस्टर नेपालले मिलियन मास्क मार्च आयोजना गरेकाे हाे।

भूपेन्द्र फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

श्रम गरी जीविका चलाउँदै झलारीका मुक्तकमैया

तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएका छन्। लोड अनलोडको कार्य गरेबापत आउने रकमले घर खर्च चल्दै आएको उनले बताए।

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

निकुञ्ज कार्यालयबाट अरू क्यामेरासमेत ल्याएर चितुवा बस्ती छिर्ने ठाउँको पहिचान गरी जडान गर्ने कार्य हुने उनले बताए। चितुवाले दुई सातादेखि सो नगरपालिकाका वडा नं १ र २ मा गरी स्थानीय किसानले पालेका दुई दर्जन बढी बाख्रा र त्यही सङ्ख्याका गाईका बाच्छाबाच्छी मार्ने र खाने गरेको छ।

वसन्तपुरको ऐतिहासिक सम्पदाको चित्र प्रदर्शन हुने

विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ऐतिहासिक सम्पदाको चित्रकला प्रदर्शनी हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्