२४ वैशाख २०८१ सोमबार
image/svg+xml

मानुङकोटमा पर्यटकको चहलपहल

पछिल्लो केही वर्षदेखि चर्चामा रहेको तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको छ।

सूर्योदय र कुहिरो हेर्न तनहुँको मानुङकोट

तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन् । बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन्।

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि?

दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन्।

मानुङकोटमा लगानीकर्ताको आकर्षण बढ्दै

सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइँ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ। तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्