१० मंसिर २०८१ सोमबार
image/svg+xml

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष रेजर र प्रधानमन्त्रीबीच शिष्टाचार भेट

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री दाहाल र बाबुरामबिरुद्धकाे युद्ध अपराधमा रिट दर्ता गर्न सर्वोच्चको आदेश

पूर्वबाल सैनिक लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। उक्त रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यकः प्रधानमन्त्री दाहाल

बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जलहरी काण्ड छानबिन अन्तिम चरणमा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा चाँदीको जलहरीको स्थानमा सुनको लगाउने निर्णय गरेका थिए। उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा करोडौें रकम हिनामिना भएको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

मेराे भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन्ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन्।

भारतको नयाँ संसदमा नेपाली भूमिसहितको नक्शाबारे कुरा नउठाएको भन्ने कुरा साँचो होइन्ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्।

खप्तड गए प्रधानमन्त्री दाहाल, रामदेव बाबासँग योग सिक्ने

आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड गएका हुन्।

प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयोः ओली

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले भारत भ्रमणका क्रममा दाहालले देशको पक्षमा उभिन नसकेको बताएका हुन्।

राजा र हिन्दु राज्यबारे एक शब्द पनि उच्चारण भएन: प्रधानमन्त्री दाहाल

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राजा र हिन्दु राज्यका बारे एक शब्द उच्चारण नभएको बताएका हुन्।

संसदमा विरोधपछि रोष्ट्रमबाटै दाहालले भने: मेरो पुरै कुरा सुनेपछि खण्डन गरे हुन्छ नी

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरुले नागरिकता विधेयकमा उठाएको प्रश्नहरुको जवाफ दिंदै गर्दा संसदमा विरोध भएको हो।

नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताएका छन्।

मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्: प्रधानमन्त्री दाहाल

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले मुर्रा भैँसी ल्याउने ७ वर्ष अघिको समझदारी रहेको त्यहि भैँसी अहिले ल्याएको बताएका हुन्।

मैले विज्ञ र वुद्धिजीवीहरुले भनेको कुरा मात्र गरेको हुँ, त्यो मेरो प्रस्ताव होइनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लिपुलेक–लिम्वियाधुरा–कालापानी जमिनको सट्टामा बङ्लादेश प्रवेश गर्ने फूलबारी बन्दरगाह नाका पुग्ने बाटो भारतसँग प्रस्ताव गरेको कुरा गलत भएको बताएका छन्।

भ्रमणबाट फर्कदा सबैले बधाई दिनुहोला भनेर फर्केको थिए यहाँ त विचित्रको टिप्पणी भयो: प्रधानमन्त्री दाहाल

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले आफू भारत भ्रमणबाट फर्कदा सबैले बधाई देलान भनेर फर्किएको तर यहाँ विचित्रको टिका टिप्पणी भएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने: सीमाबारे कहीँ पनि विकल्प दिएको छैन्,कन्फ्युज नहोस्

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले सीमाबारे आफूले विकल्प नदिएको र कन्फ्युज नहुँन पनि आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्