८ वैशाख २०८१ शनिबार

हराए चिठीपत्र, फेरियो हुलाकीको अवस्था

कुनै समय चिठीपत्र मात्रै हैन टाढा-टाढाबाट रजिस्ट्री बोकेरै विभिन्न ठाउँमा पुर्‍याउने हुलाकी अहिले कार्यालयका चिठी पुर्‍याउने काममा सीमित छन्।

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्