२३ आश्विन २०८१ बुधबार
image/svg+xml

स्वराजको स्वागत

भारतीय विदेश सचिव एस जयशंकर संविधान जारी गर्नुभन्दा दुई दिनअघि काठमाडौं आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा १ असोज २०७२ का दिन काठमाडौं आइपुगेका जयशंकरको उद्देश्य संविधान जारी हुन नदिई पर सार्ने थियो।

हैसियत विर्सेर स्वराजसँग भेट गर्नु लज्जास्पद: कमल थापा

राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणबारे कडा प्रतिक्रिया दिएका छन्। हेटौंडामा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले देश बिषम परिस्थितीमा रहेको अवस्थामा विदेशमन्त्री स्वराजको भ्रमण उपयुक्त नभएको बताए।

स्वराज भ्रमण सम्बन्ध सुधारको प्रयास

यति बेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणको समय सही थियो कि थिएन भन्ने बहस चर्केको छ । प्रतिनिधिसभाको चुनाव सम्पन्न भएको तर नयाँ सरकार बनिनसकेको अवस्थामा छिमेकी देशका विदेशमन्त्रीले हतारिएर गरेको भ्रमणको औचित्यमाथि समेत प्रश्न उठेको छ ।

स्वराजको भ्रमण सफल भएको भारतको दाबी

भारत सरकारले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणलाई ‘सफल’ भएको दाबी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि तर नयाँ सरकार गठन नहुँदै भएको स्वराजको आगमनलाई नेपालभित्र ‘कुबेलाको भ्रमण’ भन्दै आलोचना गरिए पनि भारतले भने सफल भएको दाबी गरेको हो ।

नेपालमा सुष्मा स्वराजका २३ घण्टा, के के गरिन् ? (तस्बिर सहित)

नेपालको दुई दिने भ्रमणमा विहीबार नेपाल आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज स्वदेश फर्केकिछन्। विहिबार अपराह्न साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजले करिब २३ घण्टा नेपालमा बिताइन्।

कमल थापाले किन भेटेनन् स्वराजलाई ?

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेनन्। बिहीबार अपरान्ह नेपाल आएकी स्वराजले आज प्रधानमन्त्रीलाई बालुवाटार स्थित निवासमा भेटिन्। सरकारका बरिष्ठ मन्त्रीहरुलाई बालुवाटारमा नै प्रधानमन्त्रीले बोलाएका थिए। दिवा भोज सहितको भेटमा राप्रपाका अध्यक्ष तथा सरकारका वरिष्ठ मन्त्री कमल थापा देखा परेनन्।

राष्ट्रपतिलाई स्वराजको बधाई

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्। शुक्रबार मध्यान्ह शीतल निवासमा भएको भेटमा स्वराजले सफलतापूर्वक निर्वाचन सम्पन्न भएको भन्दै बधाई दिएकी थिइन्। भेटमा दुईपक्षीय सम्वन्धको बारे चर्चा भएको थियो।

बालुवाटारमा देउवा- स्वराज भेट

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। उनले शुक्रबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवालाई भेटिन्।

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटवार्ता भएको छ ।

यस्तो छ स्वराजको भेटवार्ता तालिका

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको आज राष्ट्रपति, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्ता कार्यक्रम रहेको छ ।

ओली र स्वराजबीच के भयो कुराकानी ?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन्।

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

सोल्टीमा ओली र स्वराजबीच भेटवार्ता (फोटो फिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

भारतीय विदेशमन्त्री स्वराज काठमाडौंमा

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। दुईदिने भ्रमणका लागि उनी भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्।

सुष्मा स्वराजले सोल्टीमा क–कसलाई भेट्दैछिन ?

भारतीय विदेशमन्त्री सुष्मा स्वराज र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ भेटवार्ता हुने भएको छ। अपराह्न काठमाडौं आइपुग्न लागेकी स्वराजसँग एमाले अध्यक्ष ओलीले साँझ साढे ६ बजे सोल्टी होटलमा भेट्ने तय भएको लैनचौरस्थित भारतीय दूतावासले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्