२३ आश्विन २०८१ बुधबार
image/svg+xml

ट्रायथोलनमा भारतलाई स्वर्ण

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा आयोजित ट्रायथोलनको पहिलो स्वर्ण भारतीय खेलाडीको पोल्टामा परेको छ। भारतीय खेलाडी आर्दशमान सिनामोलले स्वर्ण जित्दा भारतकै खेलाडी विश्वजित सकिमले रजत पदक जिते। नेपाली खेलाडी निकेश मानन्धरले भने कास्य पदकमा चिक्त बुझाए। यद्यपी अफिसियल टाईमिङ भने आईपुगेको छैन्। अहिल महिलाको प्रतिस्पर्धा भईरहेको छ।

स्वर्ण दाबेदार तुलसा साग छोडर कतारतिर

साग मुखैमा आइरहेको समयमा बन्द प्रशिक्षणमा रहेकी क्षेत्री रोजगारका लागि कतार गएकी हुन। ४ सय मिटर र ४ सय मिटर हर्डल्स तर्फको खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी तुलसा खत्रीले सागलाई वेवास्ता गर्दै वैदेशिक रोजगारका लागि कतार गएकी हुन।

स्वर्ण विजेता टोलीमा चिकित्सक

गत वर्ष मात्र नेपाली सेनाको महासेनानी पदमा रहँदै स्वैच्छिक अवकाश लिएका राईले सरकारले स्वर्ण विजेताका लागि दिने मासिक ४ हजार भत्ता एक अनाथालयलाई दिने गरेको बताए।

तेक्वान्दोका सञ्जीव र राजुलाई स्वर्ण

नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङ्ल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

भारतको अनुपस्थितिले स्वर्ण खुला

खेलाडीको अन्तिम लक्ष्य स्वर्ण पदक नै हो। घरेलु मैदानमा जित्ने सम्भावना अझ बढी हुन्छ। आर्चरीमा अहिले स्वर्ण पदकको प्रतिस्पर्धा खुला भएको छ। भारतको अनुपस्थितिले बाँकी ५ देशले स्वर्ण पदकका लागि दाबी गर्ने सम्भावना बराबर देखिन्छ।

'परिपक्वताको अभाव बढ्दै'

‘एथ्लेटिक्समा अहिले थुप्रै खेलाडी निस्किए। उनीहरूमा परिपक्व खेल छैन। एउटा प्रतियोगितामा सहभागिता जनाएको खेलाडी त्यस्तै अर्को प्रतियोगितामा सहभागिता जनाउँदैन। दत्तचित्त भएर समय सुधारका लागि प्रयास गर्ने खेलाडी कमै भए।’

मन्टेस्वरी मोह

अहिले राजधानीलगायत शहरी क्षेत्रमा बालबच्चालाई मन्टेस्वरी स्कुलमा पढाउने परिपाटी बढेर गएको छ। कतिपय अभिभावक चर्को शुल्क तिरी त्यस्ता स्कुलमा पढाइरहेका छन्। यतिबेला मन्टेस्वरीएउटा फेसन नै भएको छ। के हो मन्टेस्वरी र यसकाआदर्शएवं अभ्यास के हुन्? योआलेख यिनै विषयमाकेन्द्रित छ।

‘बिरक्तिएर फिल्म क्षेत्र छाड्न बाध्य भएँ’

फिल्म क्षेत्र पहिलादेखि बदनाम छ। यो क्षेत्रमा काम गर्ने महिला फिल्मकर्मीहरु हिंसामा परेका हुनसक्छन्। गल्ती गर्नेभन्दा सहने उत्तिकै दोषी हुन्छन्। हिंसामा परेकाले बोल्ने आँट गर्नुसक्नुपर्छ।

दुर्व्यवहार नगरेको स्वराको दाबी

बलिउड अभिनेत्री स्वरा भास्करले कहिल्यै बालबालिका र सहकर्मीहरुलाई दुर्व्यवहार नगरेको बताएकी छिन्। केही साताअघि चार वर्षीय बालकलाकारलाई अपमानजनक शब्द प्रयोग गरेर गाली गरेको उनको विवादित भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

स्वरबिहिन हुँदा डिप्रेसनमा पुगें : साकिरा

गायिका साकिराले स्वरबिहिन हुनुपर्दाको डिप्रेसनमा पुगेको खुलासा गरेकी छिन्। अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले सन् २०१७ मा गलामा रक्तस्राव भएपछि बोल्न नसक्ने अवस्थामा पुगेको घटनाबारे बोलेकी थिइन्।

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

‘नेपाली चलचित्र निर्माणमा ठूला लगानीकर्ता आकर्षित नभएसम्म यसको बजार बिस्तार हुँदैन्,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भन्दै थिए।

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

सौगात र रायनालाई स्वर्ण

नेपालका सौगात विक र रायना शाहले एसियाली यु–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन्।सिंगल्सको ब्वाइजमा सौगात तथा गल्र्समा रायना पहिलो भएका हुन्।

‘रिजाल, यो गीत सुन्नुस् !’

नारायणगोपालले मलाई एउटा धुन दिएर गीत लेख्न भन्नुभयो। त्यो धुनले अलि नराम्रो संकेत गरे जस्तो मलाई लागेको थियो। गीत लेखेर दिएँ। उहाँले गाइसकेपछि सुनाउनका लागि मलाई आफ्नो घरमा बोलाउनुभयो। त्यो दिन प्राविधिक कारण गीत सुन्न पाइनँ। पछि उहाँको निधन भयो। शवयात्राको दृश्य टिभीमा देखाइएको थियो। दृश्यसँगै मैले सुन्न नपाएको त्यो गीत टिभीमा बजिरहेको थियो– झ-यो जिन्दगी, फुट्यो जिन्दगी...।

स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्षको शुभारम्भ

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्ष २०७६’ को आज शुभारम्भ गरेकि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्