५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बैंकको सास्तीविरुद्ध उद्योगी–व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै यहाँका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्। उद्योगी–व्यवसायीले संघर्ष समिति नै बनाएका छन्।

इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ।

सवारी साधनमा उच्च प्रतिस्पर्धा

चाडपर्वको अवसर पारेर बजारमा आउने अर्बौं रूपैयाँ आफ्नो पोल्टामा पार्न उद्योगी–व्यवसायीबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। नयाँ वर्षबाहेक अन्य समयमा उपभोक्ताका लागि खासै कुनै विशेष योजना नल्याउने नेपाली व्यवसायीले चाडपर्वलक्षित कार्यक्रम भने बेग्रल्ती ल्याउने गरेका छन्।

किराना पसल साविक बमोजिम खोल्न पाउनुपर्ने माग

किराना व्यवसायीहरुले साविक बमोजिम नै पसल खोल्न पाउनुपर्ने माग गरेका छन्। कोभिड १९ महामारीको संक्रमणलाई घटाउन र जारी निषेधाज्ञालाई कडाइ गर्नका लागि किराना तथा डिपार्टमेन्टल स्टोर समेत बन्द गर्ने निर्णय भएपछि व्यवसायीहरुले त्यसको विरोध गर्दै साविक अनुसार सञ्चालनको माग गरेका हुन्।

लगानीमैत्री कानुन बनाउन निजी क्षेत्रको माग

नीतिगत समस्याका कारण मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले पुराना कानुन परिवर्तन गरेर निजी क्षेत्रमैत्री नयाँ कानुन बनाउन आग्रह गरे ।

उद्योगी–व्यवसायीलाई जेल पठाउन सकिने प्रावधानको विरोध

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका पदाधिकारीसँगको छलफलमा मोरङका उद्योगी व्यवसायीले ढक तराजु नवीकरण समयमै नगरे जरिवानामात्रै गर्ने कानूनी व्यवस्था गर्नसमेत माग गरेका छन्।

टिकौलीको ढाट हटाउन आगजनी

प्रहरी बिट र ढाट नजिकै भएका कारण प्रहरीले तत्काल आगो नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्।

उखु किसानलाई सधैं अन्याय, अझै सवा तीन अर्ब बाँकी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालय समालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए। मन्त्रीको अभिव्यक्तिबाट किसानले वास्तवमै आफ्नो सरकार आएको महसुस गरे। मन्त्री यादवको बारम्बारको धम्कीपूर्ण भाषणपछि डराएका केही उद्योगी–व्यवसायी उनीसँग छलफल गर्न मन्त्रालयसम्मै पुगे।

इटहरीमा उद्योगी–व्यवसायीमाथि श्रृंखलाबद्ध निसाना

नौ वर्षअघि इटहरीका व्यापारी दम्पती कैलाश अग्रवाल र कान्ता अग्रवालको विभत्स हत्या भएपनि मुख्य दोषी अहिलेसम्म पत्ता लाग्न सकेको छैन्। व्यापारी अग्रवाल दम्पतीको २०६४ चैत–८ गते विभत्र्स ढंगले हत्या भएको अवस्थामा शव फेला परेको थियो। अग्रवाल दम्पतीको हत्यामा संलग्न भएकोमा दुई जना पक्राउ परेपनि मुख्य दोषी भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्