२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ।  रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने

प्रदेश सरकारहरूले प्रदेशको बजेट ल्याउनुपूर्व एक महिनाअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ।

सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

प्रदेश ५ का सांसदहले प्रदेश सभाको वुधवारको बैठकमा आ आफना क्षेत्रका जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सभासदहरुले सार्वजनिक महत्वका विषयमासरकारको ध्यानाकर्षण गराएका हुन्।

कांग्रेसले बनायो रुकुममा छायाँ सरकार

नेपाली कांग्रेसले पहिलो पटक स्थानीय तहमा छायाँ सरकार गठन गरेको छ। मंगलबार जिल्लाको त्रिवेणी गाउँपालिकामा छायाँ सरकार गठन गरेको हो।

सरकारले प्राथमिकता दिँदैन

मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्। मिस नेपालले विश्वमा देशको प्रतिनिधित्व गर्ने भएपनि सरकारले कम प्राथमिकता दिदै आएकोमा उनले गुनासो पनि पोखिन्।

प्रदेश नं. २ का सरकारद्वारा बजेट प्रस्तुत

प्रदेश नं २ कोे सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन्।

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्।

‘सरकारका गलत कदमविरुद्ध काँग्रेस एक ढिक्का भई उभिनुपर्छ’

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन्।

स्थानीय सरकार आएपछि गाउँगाउँमा पक्की सडक

स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधिले आफनो कुल बजेटको ८० प्रतिशत रकम सडक सुरधार कार्यक्रम मै खर्च गरेको पाइएको छ।

‘बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने तयारीमा सरकार’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै  अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन्।

सरकारविरोधी प्रदर्शनको रिपोर्टिङ गरिरहेका पत्रकार मारिए

निकारागुवामा भइरहेको सरकार विरोधी प्रदर्शनको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका एक पत्रकारको गोली लागेर मृत्यु भएको छ।

‘छानवीनमा सरकारकै असहयोग’

गत माघ १८ गते आफ्नो कामकारवाहीमा सहजताका लागि ध्यानाकर्षण गराउन बेपत्ता सम्वन्धी छानवीन आयोगले नेपाली कांग्रेस सभापति शेरवहादुर देउवासंग भेट गर्यो। सभापति देउवाले आयोगलाई आश्वस्त पार्दै भनेका थिए ‘निर्वाचनका कारण आयोग प्रति हाम्रो ध्यान जान सकेन,अब हामीहरु प्रतिपक्षको भुमिकामा रहँदैछौँ, आयोगलाई हामी आफ्नो स्थानबाट भरपुर सहयोग गर्छौँ।’

यातायात सिन्डिकेट रोक्न सरकारलाई सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले यातायात क्षेत्रमा रहेको सिन्डिकेट रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ।

सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्