सरकार–मोर्चा वार्ता सकारात्मक
रकार र ३३ दलीय मोर्चाबीचको वार्ता सकारात्मक भएको नेताहरुले जनाएका छन्। दोस्रो संविधानसभा बहिष्कार गरेको ३३ दलीय मोर्चाले संविधानसभाबाट जारी भएको संविधानप्रति समर्थन जनाउँदै सामित्व ग्रहण र अपनत्व लिने बताएपछि सरकारसँग वार्ता भएको हो।