१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डा. केसीका मागबारे सरकारसँग वार्ता सुरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखेर १२ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता स्वास्थ्य मन्त्रालयमा सुरु भएको छ।

डा. केसीका माग पूरा गर्न सक्दो प्रयास गर्ने सभामुखको प्रतिबद्धता

सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत माग राख्दै ११ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नक्कली मागमा जापान पठाउने भन्दै ठगी

काठमाडौं-आइइबी इन्टरनेसनल कन्सल्टेन्सीलाई एक लाख रुपैयाँ बुझाएपछि सुनसरी, भासी–५ का अर्जुन बस्नेतले जापान जाने दिनगन्ती गर्न सुरु गरिसकेका थिए।

डा. केसीको माग पूरा गर्न प्रदर्शन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहकार्कीलाई महाअभियोग लगाउनुपर्नेलगायतमा माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा दबाब दिँदै प्रदर्शन हुनेक्रम जारी छ।

छोराका हत्या भएको भन्दै छानबिन माग

केही दिनअघि शव फेला परेका अजित ढकाल मिजारको योजनाबद्ध हत्या भएको परिवारले आरोप लगाएका छन्। पिता हरिभक्तसहितका आफन्तले सोमबार राजधानीको त्रिवि शिक्षण अस्पतालमा शव  पुनः पोस्टमार्टमसहित घटनाको निष्पक्ष छानबिन माग गरेका छन्।

डा.केसीका माग तत्काल पूरा गर्न सरकारलाई निर्देशन

काठमाडौं— ९ दिनदेखि अनसनरत डा.गोविन्द केसीले उठाएका माग तत्काल पूरा गर्न संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले सरकारलाई निर्देशन दिएको छ।

'मन्त्रीले मसँग एक करोड घुस मागे'

सिँचाइ मन्त्रालयका सहसचिव सागरकुमार राईले यसै साता बाहिरिएका पूर्वमन्त्री उमेशकुमार यादवले आफूसँग एक करोड रुपैयाँ घुस मागेको खुलासा गरेका छन्। सिँचाइ विभागको महानिर्देशक बनाउन मन्त्रीले उक्त रकम माग गरेको राईले आरोप लगाए।

तत्काल संसद बोलाएर डा. केसीका मागबारे छलफल गर्नुपर्छ: गगन थापा

काठमाडौं- नेपाली काग्रेंसका यूवा नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीले उठाएको मागबारे संसद जानकार भएकोले तत्काल संसदको विषय बन्नुपर्ने बताएका छन्।

डा.केसीका मागका विषयमा तत्काल सम्वाद थाल्न नागरिक अगुवाको अपिल

काठमाडौं— डा. सरोज धिताल सहितका १५ नागरिक अगुवाले मेडिकल शिक्षा र स्वास्थ्यको बेथितिविरुद्ध अनसनरत डा.गोविन्द केसीले उठाएका मागबारे तत्काल सम्वाद थाल्न राजनीतिक दल तथा सरकारको ध्यानाकर्षण गराएका छन्।

विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ दिन सकेन

काठमाडौँ-यातायात व्यवस्था विभागले सेवाग्राहीको मागअनुसार ‘स्मार्ट कार्ड’ वितरण गर्न सकेको छैन। चालक अनुमतिपत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि ६२ हजारले राजस्व तिरेको सवारी चालक अनुमतिपत्र बागमती कार्यालयले जनाएको छ।

हेलिकप्टरको पैसा मागेका छैनौ: भारतीय दूतावास

काठमाडौं- भारतीय राजदूतावासले सैन्य हेलिकप्टरको पैसा नमागेको बताएको छ। आपसी समझदारीका शर्तहरुमा आधारित रहेर भारत र नेपालबीच सैन्य सामाग्री आपूर्ति गर्ने गरिएको दूतावाशकी सेकेन्ड सेक्रेटर रुवी जसप्रीत शर्माले बताएकी छन्।

डा. केसीलाई उपयुक्त कोठा उपलब्ध गराउन माग

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारको लागि आठौं पटक अनशनमा बसेका डा. गोविन्द केसी प्रति अस्पताल प्रशासनले देखाएको असहयोगमा विभिन्न संगठनले आपत्ति प्रकट गरेका छन्।

सिक्टाका कमजोरी सम्बोधन गर्न माग

सिक्टा सिँचाइको निर्माण कार्यमा देखिएका कमीकमजोरीलाई सम्बोधन गर्न प्रभावित क्षेत्रका बासिन्दाले सरकारसँग माग गरेका छन्। असार दोस्रो साता परीक्षण क्रममा मूल नहर भत्किएपछि जोखिम न्यूनीकरण गर्न महादेवपुरीका स्थानीयले सोमबार सरकारलाई ज्ञापनपत्र बुझाएका हुन्।

अख्तियार प्रमुखसँग जवाफ माग

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ।

बाझिएका ऐन संशोधन गर्न माग

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले २ सय ६९ वटा ऐन 'सूचना सम्बन्धी हक' सँग बाझिएको भन्दै संशोधन गर्न माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्