पत्रकार अधिकारीको दुर्घटनामा परी मृत्यु
सप्तरीमा आज बिहान भएको दुर्घटनामा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ।
सप्तरीमा आज बिहान भएको दुर्घटनामा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको छ।
तीन महिनाको अवधिमा सुनसरीमा डेंगुका बिरामीको संख्या तीन हजार २६६ जना पुगेको छ। जसमा सबैभन्दा बढी धरान क्षेत्रमा मात्र तीन हजार १७३ जना बिरामी पुुगेका छन्। एक जनाको डेंगुले गर्दा मृत्यु भएको छ।
जिल्ला ट्राफिक कार्यालय रौतहटको तथ्यांकअनुसार दुर्घटना भएको सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटना र मृतकको संख्या अत्यधिक हुनुमा चालकको लापरबाही, नियमकानुन मिचेर सवारी गुडाउनु प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालयको दाबी छ।
दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।
बिहिबार भएको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ।
गोसाइँकुण्डस्थित एक होटलमा बसेका उनलाई राति गाह्रो भएपछि स्वास्थ्यकर्मीले जाँच गरेका थिए। जाँच गर्ने क्रममा नै उनको निधन भएको प्रहरीले जनाएको छ।
जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ।
खुर्सानी टिप्न बारीमा गएकी एक महिलाकाे चिप्लिएर मृत्यु भएकाे छ।
दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ।
काठमाडौँ महानगरपालिका–१६, बालाजुमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
अफगानिस्तानको दक्षिण कान्दाहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन्।
बौधीमाई नगरपालिकाले सवारीसाधन खरिद नगरीकन प्रमुख प्रशासकीय अधिकृतलाई चढ्नका लागि भारतीय नम्बरको जिप भाडामा उपलब्ध गराएको बुझिएको छ।
एक नगर अधिकृतको गाडीले ठक्कर दिएपछि एक भारतीय नागरिकको मृत्यु भएको छ। रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो।
तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ।