१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बरामद वस्तु युरेनियम नभएको पुष्टि

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उक्त वस्तुको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। रिपोर्ट आएसँगै उक्त वस्तु युरेनियम नभई अन्य वस्तु भएको र पक्राउ परेकाहरुले युरेनियम भनेर नक्कली वस्तु बिक्री गर्न खोजिएको पुष्टि भएको छ।

युरेनियम खोजीमा प्रहरीको विशेष ब्युरो सक्रिय

भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको हो।

नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली

भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।

बौद्धबाट युरेनियमसहित ४ जना पक्राउ

प्रहरीले साढे २ किलो विस्फोटक पदार्थ युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नारायणसिंह तामाङ, प्रकाश चौहान, मनोज न्यौपाने र जानुका तामाङ रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

प्रतिदिन पाँच केजी युरेनियम उत्पादन गर्दै इरान

इरानले दैनिक पाँच केजी उच्च गुणस्तरको प्रशोधित युरेनियम उत्पादन गरिरहेको सोमबार घोषणा गरेको छ। दुई महिनाअघिको भन्दा यो १० गुणा बढी उत्पादन हो।

युरेनियम प्रशोधन गर्ने इरानको चेतावनी

इरानले आफ्नो युरेनियम प्रशोधन कार्य सुरु गर्ने चेतावनी दिएको छ ।विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट यदि आफूले हात झिके फोर्डोस्थित युरेनियम प्लान्टबाट प्रशोधन सुरु गर्ने र नातान्जमा नयाँ आणविक उपकरण खडा गर्ने इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका प्रवक्तालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

युरेनियम खानी सुरक्षार्थ सेनाको क्याम्प बन्दै, लोमान्थाङवासीले दिए जग्गा

तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मा नेतृत्वको सरकारले उपल्लो मुस्ताङमा पहिचान भएको युरेनियमको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएसँगै लोमान्थाङमा सेनाको अस्याथी क्याम्प राख्ने तय भएको थियो

'खतरनाक युरेनियमको हल्ला फिँजाउँदा अन्तरार्ष्ट्रिय सुरक्षा खतरा'

राज्यले गोप्य रुपमै अन्वेषण र अनुसन्धान गर्नुपर्ने विषयमा जिम्मेवार अधिकारीबाटै प्रचार गरिनु दीर्घकालीन रुपमा सुरक्षा चिन्ताको विषय बन्ने उनीहरुको भनाइ छ। सुरक्षा प्रबन्ध कमजोर रहेको स्थानमा युरेनियमका विकीरण फेला परेको भरमै सार्वजनिक गरिनुले उल्टै समस्या थप्ने सुरक्षाविद बताउँछन्।

स्थलगतः यसरी गरियो उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको पुष्टि

लोमाङ्थाङ–खानी तथा भूगर्भ विभागले उपल्लो मुस्ताङमा युरेनियम खानी रहेको थप पुष्टि गरेको छ। उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहित खानी विभागका भूगर्भविद्को टोलीले युरेनियम खानी रहेको प्रमाणहरु संकलन गरेको छ। विज्ञहरुले उपकरणबाट यहाँको माटोमा परीक्षण लिँदा युरेनियमका विकिरणहरु फेला परेको छ।

युरेनियम अन्वेषणमा नयाँ तथ्य, पेट्रोल र नुनखानी भेटियो

युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न यहाँ आएको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्