२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बौद्धबाट युरेनियमसहित ४ जना पक्राउ

प्रहरीले साढे २ किलो  विस्फोटक पदार्थ युरेनियमसहित चारजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा नारायणसिंह तामाङ, प्रकाश चौहान, मनोज न्यौपाने र जानुका तामाङ रहेका छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

एआईजी हरिबहादुर पालले नेपालमा पहिलो पटक युरेनियम बरामद भएको पत्रकार सम्मेलनमा बताए।  

 

 

प्रकाशित: २८ फाल्गुन २०७७ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App