वैदेशिक सहायतामा एमसिसी र बिआरआइ
चलाख भएर देशको विकासका लागि पाइने सबै अवसर, सहयोग र सुविधालाई राष्ट्रिय अक्षुण्णता, स्वाभिमानमा चोट नपुग्ने गरी लेनदेन गर्न सक्नुपर्छ।
चलाख भएर देशको विकासका लागि पाइने सबै अवसर, सहयोग र सुविधालाई राष्ट्रिय अक्षुण्णता, स्वाभिमानमा चोट नपुग्ने गरी लेनदेन गर्न सक्नुपर्छ।
छिमेकी चीनले सन् २०१३ मा अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिब (बिआरआइ) अर्थात वन बेल्ट वन रोड (ओबिओआर) नेपालले सुरुदेखि नै चासो राख्दै आएको आयोजना हो ।
छिमेकी राष्ट्र चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ) मा सहभागी हुन नेपाल सरकार सम्बन्धित मन्त्रालयका उच्च अधिकारी सम्मिलित स्थायी संयन्त्र बनाउन बुद्धिजीवीले सुझाएका छन् ।
छिमेकी मुलुक चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ।
चीनले ल्याएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआइ) योजनाबाट नेपालले आर्थिक विकास गर्ने अवसर पाएको हिमालयन कन्सेन्सस इन्स्टिच्युटका अध्यक्ष लौरेन्स ब्राह्मले बताएका छन् ।