२१ आश्विन २०८१ सोमबार
image/svg+xml

'नेपालकाे आर्थिक प्रगति र स्थायित्वमा भारतीय सहयाेग'

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटवार्ता गरेका छन्।

पुनर्निर्माण प्रगतिमा प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनर्निर्माणको गतिलाई तीव्रता दिन निर्देशन दिएका छन् । आइतबार बालुवाटारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परामर्श परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको बताए।

प्रगतिकाे ‘बिर्सिएको मृत्यु’

कवि तथा साहित्यकार प्रगति राईको दोस्रो उपन्यास ‘बिर्सिएको मृत्यु’ लोकार्पण भएको छ । उपन्यासमा नेपालमा ०७२ सालमा गएको भूकम्पको प्रकोप, भूकम्पले पारेको पारिवारिक बिखण्डन जस्ता मूल विषयमा आधारित रहेर लेखिएको लेखिका राईले बताइन्।

मेरो कार्यकालमा सबैभन्दा बढी प्रगति : पराजुली

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो कार्यकालमा न्यायालयमा सबैभन्दा धेरै प्रगति भएको दावी गरेका छन् । बाल सुधार गृह सानोठिमिले सोमबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सो दावी गरेका हुन्

प्रगति समीक्षा गरी थप कार्यभार ताेकिने

नेकपा एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकीकरण प्रक्रियाको प्रगतिको आन्तरिक समीक्षा गरी थप कार्यभार तय गरिने भएको छ।

रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्‍यो।

सीमाको कार्यप्रगतिबारे जानकारी गराउन माग

विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ।

तीन दिनभित्र प्रगति विवरण बुझाउन आदेश

सर्वाेच्च अदालतले आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टाछुट्टै मतपत्र छपाइका विषयमा भएको प्रगति विवरण तीन दिनभित्र पेस गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ। न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले बुधबार यस्तो आदेश दिँदै कात्तिक १० देखि प्रत्यक्षतर्फको मतपत्र अलगअलग छाप्ने विषयमा गरिएको सुनिश्चितताको कार्य प्रगतिसहितको जबाफ आयोगसँग मागेको हो।

बिपीका प्रगतिशील योजना

नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइराला २००७ सालको जनक्रान्तिदेखि नै लोकप्रिय राजनीतिज्ञका रूपमा चर्चित व्यक्तित्व थिए। शताब्दीदेखिको निरंकुश राणाशासनविरुद्धमा नेपाली जनतालाई संगठित र उत्प्रेरित गरी जनक्रान्तिमा सक्रिय सहभागी गराउनु सामान्य कुरा थिएन।

नेपालको आर्थिक प्रगतिमा नर्वे सन्तुष्ट

नेपालका लागि नर्वेका राजदूत चेल टोरमेड पिटर्सेनले नेपालको आर्थिक  प्रगतिमा नर्वे खुशी र सन्तुष्ट रहेको बताएका छन् ।

भौतिक प्रगति बढाउँदै राष्ट्रिय गौरवका आयोजना

सरकारले निकै महत्व दिँदै आवश्यक बजेट विनियोजन गरेका राष्ट्रिय गौरवका आयोजनाले दोस्रो चौमासिकपछि बल्ल कामलाई तीव्रता दिन थालेका छन्।

'प्रगतिशीलता समाजसापेक्ष हुन्छ'

‘उर्गेनको घोडा’ उपन्यासबाट नेपाली आख्यान आकाशमा चम्किएका युग पाठक सफल स्तम्भकार हुन् । अध्येता पाठक मूलतः राजनीतिक, सामाजिक विषयमा कलम चलाउँछन् । पाठकलाई साहित्यका विविध पक्षबारे केही प्रश्न:

'छिमेकीको प्रगति चाहन्छौं'

य प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण छिमेकीको प्रगति चाहेको बताएका छन्। शुक्रबार चार दिने भ्रमणका क्रममा भारत आएकी बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको उपस्थितिमा राजधानी दिल्लीमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

प्रम भ्रमणमा ठोस प्रगतिको कुरा देखिएन

भारत र चीनको घोषित नीति हेर्ने हो भने नेपालमा राजनीतिक स्थायित्व, विकास, समृद्धि हासिल गरोस्, आफ्नो आर्थिक विकासबाट नेपालले पनि फाइदा लिन सकोस् भन्ने रहेछ। औपचारिक नीति यस्तो भएको समयमा पनि त्यसबाट फाइदा लिन नसक्नुको प्रमुख कारण आन्तरिक हो।

‘ऊर्जा विकासमा नेपालको विस्तारै प्रगति’

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले यातायातका लागि आवश्यक पूर्वाधारको विकास गरी सूचना प्रविधिलाई सुशासन तथा विकासमा प्रयोग गर्न सके नेपाल द्रुत विकासमा अगाडि बढ्ने सम्भावना रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्