चार महिनापछि खुल्यो लहान नगरपालिकाको खाता
अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले खाता फुकुवा नगर्दा समस्या लम्बिएको थियो। हाललाई जयकान्त झा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कायम रहनेगरी खाता सञ्चालन भएको हो।
अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले खाता फुकुवा नगर्दा समस्या लम्बिएको थियो। हाललाई जयकान्त झा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कायम रहनेगरी खाता सञ्चालन भएको हो।
केही दिनअघि एउटा समाचार आयो– स्विडेनले विद्यालयमा स्क्रिन प्रयोग घटाउन एक सय मिलियन युरो (अर्थात् १७ अर्ब ४४ करोड नेपाली रुपैयाँ) खर्च गर्नेछ।
नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई बुधबार दिएको सामूहिक भेटबाट देशले यस क्षेत्रको व्यवहारलाई परिभाषित गर्न खोजेको ठानिएको छ।
१५ शय्याको नगर अस्पतालबाट ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको कटारी अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ।
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग विस्तारका लागि सडक सीमाभित्र पर्ने १३ हजार ८३४ वटा रुख कटानको कार्य सम्पन्न भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा प्राथमिक उपचारका लागि ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ (एईडी) मेसिन जडान गरिएको छ।
बर्खास्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक साहकी श्रीमती जुनु श्रेष्ठले सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् ।
काठमाडौंको मुख्य नाका नागढुङ्गास्थित सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले महसुल दर सार्वजनिक गरेको छ।
काठमाडौंको नागढुङ्गामा गरिएको जाँचका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ६ जना चालक पक्राउ परेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारीबाट दिपक साहलाई बर्खास्त गरेपछि साह पत्नीले गुनासो गरेकी छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका नेपाल नेपाल क्रिकेट सङघ (क्यान)ले आज सार्वजनिक गरेको छ ।