१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बंगाली चुनावको सन्देश

भाषा र संस्कृतिलाई जीवनअंग मान्ने बंगालमा धार्मिक ध्रुवीकरण जयश्रीरामको रथमा भाजपाले चुनावी यात्रा गर्दैछ भने बंगालको विशिष्टतामा बनर्जी। लामो समय नेतृत्व गरेका कांग्रेस र कम्युनिस्ट पार्टी तपसिलमा परे। चुनाव त पश्चिम बंगालमा हुँदैछ तर प्रभाव भने सिंगै उपमहाद्वीपमै पर्नेछ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथी आक्रमण

मुख्यमन्त्री ममता बनर्जीले चुनाव अभियानका क्रममा सुरक्षाकर्मी नभएको मौका छोपी आफूलाई चार पाँच जनाले धक्का दिएको बताएकी छिन्। उनलाई कारतिर जोडले धक्का दिएर कारको ढोका तत्काल बन्द गर्न खोज्दा उनको खुट्टामा चोट पुगेको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्