गरिबलाई भरिया बनाएर तस्करी: पैसाको लोभमा जेल जीवनको बाध्यता
सुन तस्करीदेखि हुण्डी कारोबारसम्म, अवैध गतिविधिमा संलग्न गिरोहहरूले गरिब नागरिकलाई ‘भरिया’ बनाएर आफू भने उम्किने प्रवृत्ति बढ्दो देखिएको छ।
सुन तस्करीदेखि हुण्डी कारोबारसम्म, अवैध गतिविधिमा संलग्न गिरोहहरूले गरिब नागरिकलाई ‘भरिया’ बनाएर आफू भने उम्किने प्रवृत्ति बढ्दो देखिएको छ।
अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध छ।
सुनसरी रामधुनी नगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
मुलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले उपाधि कब्जा गरेको हो।
महानायक राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार गरिएको घटना सार्वजनिक भएको छ।
निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै सम्मान गरेको छ।
अधिवक्ताद्वय मनिषकुमार श्रेष्ठ र बासु खड्काले बिहीबार मनोनयन प्रक्रिया बदर गर्न माग गर्दै रिट दर्ता गरे।
भक्तपुरको तेलकोट-नगरकोट सडकखण्डमा ओभरटेक गरेको विषयमा विवाद हुँदा दुई जना मोटरसाइकल भ्लगरमाथि बीच सडकमै कुटपिट गर्ने कार चालक पक्राउ परेका छन्।
निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले पनि नआत्तीकन र नमात्तीकन भाग लिए।
ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ५० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रक्रिया सुरु गरिएको छ। बिहीबारबाट प्रसारण लाइनका तारहरूमा लाइन चार्ज गर्ने कार्य थालिएको हो।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस वर्षको बर्खायाम सुरु हुनुअघि नै कुमारी घर (कुमारी वहाल) को छानो जीर्णाेद्धार गरिसक्न निर्देशन दिएकी छन्।
जुम्लाका केही स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउने पहल सुरु गरेका छन्।
उनीहरूको भनाइमा सांसदको भूमिकाभन्दा बाहिर गएर प्रशासनिक हस्तक्षेप गर्ने प्रयास गरिएको छ।
वर्तमान सन्दर्भमा हेर्ने हो भने, आजको ‘गुरुमाफा’ भ्रष्टाचार, ढिलासुस्ती, शक्तिको दुरुपयोग, जनताको अपेक्षाविपरीत शासन हुन्। घोडेजात्राको भोलिपल्ट भनेको अब यी ‘गुरुमाफा’ हरूलाई दबाउने दिन हुनुपर्छ।
जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ।