अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीलाई छात्रवृत्ति दिने
काठमाडौं—अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।
काठमाडौं—अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।
ऊर्जा मन्त्रालयले ‘नेपालको जल नेपालीकै लगानी’ भन्ने नाराका साथ नेपालीकै लगानी बढाएर ऊर्जा सङ्कट हटाउने कार्यक्रम अगाडि सारेको छ । आदर्श उमावि लायकुमा शनिबार आयोजित प्रथम सितेरियो सोबुकान खुला राष्ट्रव्यापी कराँते प्रतियोगिता २०१६ को उद्घाटन कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले यस्तो धारणा राखेका ह्रन् ।
नेपाली फिल्म रोमियो एन्ड मुनामा लोकप्रिय भारतीय गायक गौरव डोगा“वकरको स्वर सुन्न पाइने भएको छ। नरेशकुमार केसीले निर्देशन गर्ने फिल्मको गीत रेकर्ड गर्न गौरव राजधानी आएका छन्। फिल्मका दुई गीतमा उनले स्वर दिने निर्देशक केसीले जनाए।
हिमालयन ‘रोयल इन्फिल्ड ४११ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता दुग्गड ब्रर्दश एण्ड सन्स प्रालिले बिहीबार राजधानीमा एक कार्यक्रमका बिच ‘रोयल इन्फिल्ड ४११ सार्वजनिक गरेको हो।
नेपालका गाउँटोल, जिल्ला, जातिलाई प्रतिनिधित्व गर्दै युएईमा खुलेका सयभन्दा बढी संघसंस्था बन्द हुने भएका छन्। युएई सरकारले एउटा देशबाट बढीमा पाँच वटा मात्र सामाजिक संघसंस्थाहरु प्रक्रिया पुर्याएर खोल्न पाउने नियम लागू गरेपछि नेपाली संघसंस्थाहरु संकटमा परेका हुन्।
काठमाडौँ- संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्ने भएका छन्।
युएई–युएईको राजधानी आबुधाबीमा आज शुक्रबार साँझ नेपाली म्युजिक भिडियो अवार्ड हुँदैछ। नमस्ते ट्राभल एण्ड टुरिजम युएई र संगीक्षा फिल्म इन्टरटेनमेन्टको संयोजनमा युएईमा पहिलो पटक हुन लागेको कार्यक्रममा सहभागी हुन नेपालबाट करिब ४५ जना चर्चित कलाकारको टोली आएको छ।
काठमाडौँ- साउदीमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरिएको छ । पीडितहरुको महानगरीय अपराध महाशाखाको बिशेष पहलमा साउदी स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा उद्दार गरी नेपाल ल्याइएको हो।
अङ्ग्रेजी भाषालाई आजसम्म हामी एक मात्र बहुसम्मत अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मान्दै आएका छौँ। हामी भारतका अत्यन्त निकट छिमेकी हुनाले तथा भारतमा अङ्ग्रेजीको महŒव भने अन्तर्राष्ट्रिय सम्पर्क भाषाका रुपमा मात्र नभई त्यहाँ भित्रका विभिन्न प्रान्तहरुका अनेकौँ भाषाभाषी बीचको सम्पर्क भाषाका रुपमा समेत हिन्दीका साथसाथै मानिदै आएको प्रत्यक्ष देख्तै आएका छौँ।
पूर्वी इङ्ल्यान्डमा बसोबास गर्ने एक नेपाली महिला बेपत्ता भएकी छन्। बेपत्ता हुने ४६ वर्षीया रिता भनिने मनमाया श्रेष्ठ हुन्।
पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले साउदी अरबको अनौपचारिक तीनदिने भ्रमणको क्रममा प्रवासी नेपालीको पीडा र गुनासो सुने। उनले यहाँ कार्यरत नेपालीमाझ आफ्नो प्रतिबद्धता सुनाए– ‘म तपाँइहरुका समस्याबारे प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम तथा रोजगारमन्त्री र सचिवसमक्ष गम्भिरतापूर्वक छलफल गर्नेछु।’
सल्यान—रोजगारीको सिलसिलामा मलेसिया पुगेका घाँजरी पिपल–७ सङ्ग्रहीका ४३ वर्षीय ज्ञानबहादुर वलीको मृत्यु भएको छ।
गौशाला—भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल भूमि प्रवेशगरी महोत्तरीको मटिहानी गाविसमा दुईजना नेपालीमाथि सांघातिक आक्रमण गरेका छन्।
सप्तरी र सुनसरीमा गरी सात जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मोहम्मद मुस्तकिम भनिने रइस मियाँ भारतीय नागरिक हुन्। यद्यपि उनीसँग नेपाली नागरिकता र दुई छुट्टाछुट्टै नेपाली राहदानी छन्।
अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन्।