४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारीआज सम्पन्न मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको प्राथमिक निर्वाचनमा विजयी भएका छन् ।

नेपाली समाजकाे बदलिँदाे अायाम

समाजलाई विभिन्न दृष्टिकोणमा हेर्न सकिन्छ। कहिलेकाहीँ पहिल्यै निश्चित दृष्टिकोण बनाएर हेर्न सकिन्छ भने कहिलेकाहीँ पहिला अध्ययन–अनुसन्धान–विश्लेषण–संश्लेषण गरेर पछि मात्र निचोड निकालिन्छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई चीनले सहयोग गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदलाई सम्बोधन गर्दै आफ्नो चीन भ्रमणका उपलब्धि बारे जानकारी दिएका छन्।

मलेसियामा प्लेकसस् कम्पनीको बस दुर्घटना, ३६ नेपाली कामदार घाइते

मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्।

नेपाली तन्त्रसाधनाबारे विमर्श

‘नेपाल प्रज्ञा प्रतिष्ठानको दर्शन विभागद्वारा ‘नेपाली परम्परामा तन्त्रसाधना’ शीर्षकमा गोष्ठीमा तन्त्र साधनाका बारेमा चर्चा भएको हो।

अग्लो देशकाहोचा नेपाली

हालै इथियोपियन एयरलाइन्सले उड्ययन क्षेत्रकै अत्याधुनिक मानिने र जहाज निर्माता बोइङ कम्पनीको नवीनतम उत्पादन बोइङ ७८७—९ ड्रिमलाइनरलाई १०० औँ जहाजका रूपमा भित्रायो।

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

४७ मुलुकमा नेपाली पश्मिना निर्यात

विश्वका ४७ मुलुकमा नेपाली पश्मिना निर्यात हुने गरेको छ। सरकारले उद्योग विकासलाई प्राथमिकता दिए पश्मिना उद्योगबाट मुलुकले आर्थिक लाभ लिन सक्ने नेपाल पश्मिना उद्योग संघले जनाएको छ। च्याङ्ग्राको रौँ पश्मिनाका लागि प्रमुख कच्चा पदार्थ हो।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी परिचालन

भारतीय पक्षको किचलोका कारण जिल्लाका सीमावर्ती गाउँहरू अशान्त थिए। भारतीय पक्षले बेलाबेलामा गर्ने मनपरी र ज्यादतीबाट सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली आजित हुन्थे।

नेपाली फिल्मको खराब बोहनी

अघिल्लो वर्ष थुप्रै फिल्मले निर्माताकोे गोजी भरेका थिए । थुप्रै नयाँ कलाकारले अभिनयमा सम्भावना देखाएका थिए । यही अपेक्षाका साथ सुरु भएको यो वर्षका पहिला दुई महिनाले भने फिल्म उद्योगको यो अपेक्षालाई झुट साबित गरेका छन् ।

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ।

नेपाली र पाकिस्तानी सेना सहयोग विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

गत चैतको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले अनलाइन उद्घाटन गरेको वीरगन्जस्थित ‘इन्टरग्रेटेड चेक पोस्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात व्यापार फापेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्