४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाली भाषामा विदेशी रुचि

कक्षामा लहरै विद्यार्थी बसेका छन् । शिक्षक अगाडि उभिएर लेक्चर दिइरहेका छन् । यो दृश्य हो राजधानीको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसको । यस क्याम्पसमा विभिन्न भाषा पढाइन्छ।

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा

साउदी अरबमा अलपत्र ३८ नेपाली थप समस्यामा परेका छन्। सोमबारदेखि अलपत्र परेपनि उद्धारको भरपर्दो प्रयास नहुँदा खोटाङका १३ सहित ३८ नेपाली थप समस्यामा परेका हुन्।

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

सम्झौता अनुशारको काम र दाम नपाउँदा साउदीअरब पुगेका ३८ नेपाली अलपत्र परेका छन्। बैदेशिक रोजगारका सिलसिलामा ऋण काढेर गत २०७४ साल फागुन १ गते साउदीअरब पुगेका खोटाङका १३ सहित ३८ नेपाली अलपत्र परेका हुन्।

२०२२ को विश्वकपका लागि कतारले माग्यो नेपाली सुरक्षा गार्ड

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले नेपाल सरकार समक्ष नेपाली सुरक्षा गार्ड माग गरेको छ। मंगलबार कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री राम बहादुर थापासँग मन्त्रालयमा भेट गरी नेपाली सुरक्षा गार्डको प्रस्ताव गरेका हुन्। हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि कतारमा छन्।

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । इङ्ल्यान्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग हुने त्रिकोणीय ट्वान्टी–२० र नेदरल्यान्ड्ससँग दुई सातापछि हुने एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि नेपालले मंगलबार घोषणा गरेको १५ सदस्यीय टोलीमा सुवास समेटिएका हुन्।

कसले उचाल्ला विश्वकपको ट्रफी, के भन्छन् नेपाली दर्शक ? (भिडियो)

करिब एक महिनाको अवधि र ६३ खेलपछि आज फुटवलमा विश्वले नयाँ च्याम्पियन पाउँदैछ। नेपाली दर्शकलाई पनि विश्वकपको माहोलले पुरै छोप्यो। फुटवल प्रेमीहरु आजको फाइनले खेलको प्रतिक्षामा छन्। मस्कोस्थित लुझनिकी रंगशालमामा आज फ्रान्स र क्रोएसिया आमने–सामने हुँदै छन्।

गैरअावासीय नेपाली नेकपाको सदस्य हुन नपाउने

नेपाल कम्युनिस्ट पार्टीले बुधबार पार्टीको नियमावली पारित गरेसँगै गैर आवासीय नेपाली (एनआरएन)लाई नेकपाको सदस्य हुने बाटो बन्द भएको छ । नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको छ।

एक नेपाली एक डिम्याट खाता अभियान

नेपाल धितोपत्र बोर्डले एक नेपाली एक डिम्याट खातालाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । नेपालभरी धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन बोर्डले यस्तो नीति ल्याएको हो।

नेपाली भाषा र स्तरवृद्धिको अवस्था

नेपालमा अंग्रेजी भाषा लोकप्रिय हुँदैछ । निजी कम्पनीमा मात्र नभएर सरकारका सबैजसो तह र तप्कामा अंग्रेजीको भाषाको महत्व बढ्दै छ ।

नेपाली कामदारमाथिकाे शुल्क घटाउन मलेसियालार्इ आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्।

‘मर्न तयार छु, तर तीन करोड नेपालीको स्वास्थ्यमा खेलबाड हुन दिन्न’

जिल्ला खेलकुद विकास समिति जुम्लाको कवर्ड हलमा अनशनरत डा. गोविन्द केसीले सरकारले आफूले राखेको माग पुरा नगर्दासम्म अनशन फिर्ता नलिने बताएका छन्।

बैदेशिक राेजगारीका क्रममा नेपाली समस्यामा परे सरकार कानुनी लडार्इ लड्ने

सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरु कुनै समस्यामा परे कानुनी लडार्इ लड्ने निर्णय गरेकाे छ।

१९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

ब्रिटिश काउन्सिलले १९ नेपाली स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ । कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत काउन्सिलले १९ नेपाली स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्